सामग्रीमा जानुहोस्

सहिद स्मारक बि-डिभिजन लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक बि-डिभिजन लिग
देश नेपाल
टोलीको सङ्ख्या१२-१६
लेभल पिरामिड
पदोन्नतिमासहिद स्मारक ए-डिभिजन लिग
पदघटमासहिद स्मारक सी-डिभिजन लिग
वर्तमान विजेतारानी पोखरी कर्नर टिम
(२०७५)
वेबसाइटआधिकारिक वेबसाइट
२०७५

सहिद स्मारक बि-डिभिजन लिग नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो। यस लिगबाट बढुवा भएका टोलीहरू सहिद स्मारक ए-डिभिजन लिग र घटुवा भए सहिद स्मारक सी-डिभिजन लिग लिगमा पुग्ने गर्दछन्। यस लिगलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने गर्दछ।

यस लिगको प्रमुख खेल संरचना भनेको राउन्ड रोविन संरचना नै हो। यस लिगका प्रमुख उत्कृष्ट २ टोलीहरू सहिद स्मारक ए-डिभिजन लिगमा बढवा (पदोन्नति) हुन्छन् भने,अन्तिम दुई कम्जोर टोलीहरू भने रेलिगेसनमा पर्दछन् र सहिद स्मारक सी-डिभिजन लिगमा पुग्द छन्। बाँकी टिमहरू यसै लिगमा यथावत् रहन्छन्। यो ढाँचा स्थिर भएतापनि लिग संरचना हरेक वर्ष अखिल नेपाल फुटबल सङ्घद्वारा परिवर्तन हुने गर्दछ। २०७५ को संस्करण देखि पदोन्नति र पदघट अखिल नेपाल फुटबल सङ्घले खारेज गरेको छ।

पछिल्ला सिजनहरू

[सम्पादन गर्नुहोस्]

प्रमोसन इतिहास

[सम्पादन गर्नुहोस्]
सिजन बढुबा भएका टोलीहरू
२०५९[]ब्रिगेड ब्वाइज क्लब
महावीर युथ क्लब
२०६०मछिन्द्र बहल क्लब
बौद्ध फुटबल क्लब
२०६२[]सरस्वती युथ क्लब
२०६४[]स्वयम्भू युथ क्लब
हिमालयन शेर्पा क्लब
बाँसबारी क्लब
कोइलापानी पोलिस्टार क्लब
२०६६[]सङ्कटा क्लब
मध्यपुर युवा सङ्घ
२०६८[]ब्वाइज युनियन क्लब
२०७०[]ब्रिगेड ब्वाइज क्लब
२०७३[] च्यासल युथ क्लब

न्यू रोड टिम

पदघट इतिहास

[सम्पादन गर्नुहोस्]
संस्करण घटुवा भएका टोलीहरू
२०५९[]बाँसबारी क्लब
सङ्कटा क्लब 'ख'
२०६०नक्साल युथ एलायन्स
२०६२घटुवा नभएका
२०६४[]घटुवा नभएका
२०६६[]ज्ञान भैरव क्लब
सानोगौचन युथ क्लब
ब्वाइज स्पोर्ट्स क्लब
कुमारी युवा क्लब
२०७८[]काठमाडौँ क्लब
२०७०[]विरगञ्ज युथ एकेडेमी क्लब
बौद्ध फुटबल क्लब
२०७३[] सामाजिक युवा क्लब

महावीर युवा क्लब

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "नेपाल २०५९", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२
  2. "नेपाल २०६२", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२
  3. 1 2 "नेपाल २०६४", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२
  4. 1 2 "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग २०६७", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२ अभिलेखिकरण २०१७-११-१८ वेब्याक मेसिन
  5. 1 2 "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२ अभिलेखिकरण २०१५-०२-०९ वेब्याक मेसिन
  6. 1 2 "गोल नेपाल डटकम - रेड बुल बि डिभिजन लिग २०७०", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२ अभिलेखिकरण २०१५-०२-०९ वेब्याक मेसिन
  7. 1 2 "अखिल नेपाल फुटबल सङ्घ", द एन्फा डटकम, अन्तिम पहुँच २०१७-०७-२२

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]