विशाल स्मृति गोल्डकप
स्वरूप
स्थापना | २०७४ |
---|---|
क्षेत्र | नेपाल,विरगञ्ज |
समूह सङ्ख्या | ८ (२०७५) |
वर्तमान विजेता | नेपाल आर्मी क्लब |
सबैभन्दा सफल क्लब | नेपाल आर्मी क्लब (१ उपाधि) |
विशाल स्मृति गोल्डकप २०७५ |
विशाल स्मृति गोल्डकप (अन्य:विशाल गोल्डकप) नेपालको विरगञ्ज जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताको सुरूवाट वि.स. २०७४ साल देखि भएको थियो । यस प्रतियोगिता वीरगञ्जको नारायणी रङ्गशाला मा आयोजना हुने गर्दछ ।
इतिहास
[सम्पादन गर्नुहोस्]यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७४ सालबाट भएको थियो । यो प्रतियोगिता विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको हो । निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरूको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरूमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा २०७४ सालबमट प्रतियोगिता सुरु गरिएको थियो[१]।
विजेताहरू
[सम्पादन गर्नुहोस्]संस्करण | वर्ष (वि.स.) | विजेता | उपविजेता | फाइनल नतिजा |
---|---|---|---|---|
प्रथम | २०७४ | नेपाल आर्मी क्लब | संकटा क्लब | २-१ |
दोस्रो | २०७५ | TBD | TBD | TBD |
उत्कृष्ट क्लब प्रदर्शनी
[सम्पादन गर्नुहोस्]क्र.स. | टिम | विजेता | उपविजेता | विजेता वर्ष |
---|---|---|---|---|
१. | नेपाल आर्मी क्लब | १ | ० | २०७४ |
२. | संकटा क्लब | ० | १ |
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ खेलकुद "आयोजक वीरगन्जको विजयी सुरुवात", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५।[स्थायी मृत कडी]