विशाल स्मृति गोल्डकप २०७५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०७५ विशाल गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रFlag of Nepal.svg नेपाल विरगञ्ज
मिति२०७५ पुस २८ देखि माघ ०५ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१वटा )
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल3
जम्मा गोल(2.67 प्रत्येक खेलमा)

विशाल गोल्डकप २०७५ (अन्य नाम:टुबोर्ग विशाल स्मृति गोल्डकप २०७५) विशाल गोल्डकप को दोस्रो संस्करण हो। यो फुटबल प्रतियोगिता २०७५ पुस २८ गतेदेखि आयोजना भएको थियो। यस पटकको विशाल गोल्डकपमा नेपाल र भारतका ८ गरी टिमको सहभागिता जनाएका थिए।[१]। यो प्रतियोगिता बिशाल स्मृति फाउण्डेशनले आयोजना गरेको हो।

यस अघिको पहिलो संस्करण वा विशाल गोल्डकपको पहिलो संस्करण विशाल स्मृति गोल्डकप २०७४ को उपाधि नेपाल आर्मी क्लबले जितेको थियो। जसले फाइनलमा सङ्कटा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगिताको उद्देश्य[सम्पादन गर्ने]

निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरुको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरुमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा गत बर्षबाट प्रतियोगिता सुरु गरिएको थियो ।

झन्डै लगभग डेढ दशकपछि अघिल्लो बर्षबाट सुरु भएको प्रतियोगितामा नारायणी रंगशालाको पूर्व र पश्चिमका प्याराफिटमा मात्र दर्शकलाई बस्न आयोजक र सुरक्षाकर्मीले अनुमति थियो ।

सहभागी टिमहरू[सम्पादन गर्ने]

  • विशाल गोल्डकपका सहभागी क्लबहरू

यस संस्करणको विशाल स्मृति गोल्डकपमा ए-डिभिजनका ३ टिम, मोफसलका आयोजक सहित ४ टिम तथा भारतको १ टिम गरि कुल ८ टिहरूको सहभागीता रहेको थियो[२]

खेलहरू[सम्पादन गर्ने]

बार्केट[सम्पादन गर्ने]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
वीरगन्ज-११ ० (४)
कोलकाता साउथर्न समिति ० (१)
वीरगन्ज-११
नेपाल आर्मी क्लब
नेपाल आर्मी क्लब
नव जनजागृति युवा क्लब
TBD
TBD
हिमालयन शेर्पा क्लब
एपीएफ क्लब
हिमालयन शेर्पा क्लब
झापा ११
रोयल एफसी (सिलीगुढी)
झापा ११

क्वाटरफाइनल[सम्पादन गर्ने]


वीरगन्ज-११ ०-०
(४-२)
कोलकाता साउथर्न समिति

हिमालयन शेर्पा क्लब ४-१ एपीएफ क्लब

नेपाल आर्मी क्लब ३-० नव जनजागृति युवा क्लब

झापा ११ ४-२ रोयल एफसी (सिलीगुढी)


सेमिफाइनलमा[सम्पादन गर्ने]


वीरगन्ज-११ v नेपाल आर्मी क्लब

हिमालयन शेर्पा क्लब v झापा ११

फाइनल[सम्पादन गर्ने]


TBD v TBD

प्रतियोगिता विवरणहरू[सम्पादन गर्ने]

ह्याटि्रकहरू[सम्पादन गर्ने]

  • खप्तड गोल्डकप २०७५ मा भएका ह्याटि्रकहरू
क्र.स. खेलाडी क्लब विपक्ष खेल नतिजा मिति
१. विश्वास श्रेष्ठ हिमालयन शेर्पा क्लब एपीएफ क्लब -१ २०७५ पुस २९
२. भरत खवास नेपाल आर्मी क्लब नव जनजागृति युवा क्लब -० २०७५ पुस ३०

म्यान अफ दि म्याचहरू[सम्पादन गर्ने]

  • विशाल स्मृति गोल्डकप २०७५ का म्यान अफ दि म्याच विजेता खेलाडीहरू
खेल खेलाडी क्लब विपक्ष मिति
खेल १ दिपेश यादव वीरगन्ज-११ कोलकाता साउथर्न समिति २०७५ पुस २८
खेल २ विश्वास श्रेष्ठ[३] हिमालयन शेर्पा क्लब एपीएफ क्लब २०७५ पुस २९
खेल ३ भरत खवास नेपाल आर्मी क्लब नव जनजागृति युवा क्लब २०७५ पुस २८

व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्ने]

यो पनी हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. खेलकुद "आयोजक वीरगन्जको विजयी सुरुवात", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५ 
  2. "टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलमा वीरगञ्ज ११ को विजयी सुरुवात", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, पौष २८, २०७५ 
  3. खेलकुद "विशाल गोल्डकप : एपीएफ़ के ४ – १ से हरावत हिमालयन शेर्पा विजयी", अन्तिम पहुँच आस, वीरगंज, पुस २९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]