विशाल स्मृति गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ विशाल गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल विरगञ्ज
मिति२०७५ पुस २८ देखि माघ ०५ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या८ (२.६७ प्रति खेल)


विशाल गोल्डकप २०७५ (अन्य नाम:टुबोर्ग विशाल स्मृति गोल्डकप २०७५) विशाल गोल्डकप को दोस्रो संस्करण हो। यो फुटबल प्रतियोगिता २०७५ पुस २८ गतेदेखि आयोजना भएको थियो। यस पटकको विशाल गोल्डकपमा नेपाल र भारतका ८ गरी टिमको सहभागिता जनाएका थिए।[१]। यो प्रतियोगिता विशाल स्मृति फाउण्डेशनले आयोजना गरेको हो।

यस अघिको पहिलो संस्करण वा विशाल गोल्डकपको पहिलो संस्करण विशाल स्मृति गोल्डकप २०७४ को उपाधि नेपाल आर्मी क्लबले जितेको थियो। जसले फाइनलमा सङ्कटा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगिताको उद्देश्य[सम्पादन गर्नुहोस्]

निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरूको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरूमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा गत वर्षबाट प्रतियोगिता सुरु गरिएको थियो ।

झन्डै लगभग डेढ दशकपछि अघिल्लो वर्षबाट सुरु भएको प्रतियोगितामा नारायणी रंगशालाको पूर्व र पश्चिमका प्याराफिटमा मात्र दर्शकलाई बस्न आयोजक र सुरक्षाकर्मीले अनुमति थियो ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

  • विशाल गोल्डकपका सहभागी क्लबहरू

यस संस्करणको विशाल स्मृति गोल्डकपमा ए-डिभिजनका ३ टिम, मोफसलका आयोजक सहित ४ टिम तथा भारतको १ टिम गरी कुल ८ टिहरूको सहभागीता रहेको थियो[२]

खेलहरू[सम्पादन गर्नुहोस्]

बार्केट[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
वीरगन्ज-११ ० (४)
कोलकाता साउथर्न समिति ० (१)
वीरगन्ज-११
नेपाल आर्मी क्लब
नेपाल आर्मी क्लब
नव जनजागृति युवा क्लब
TBD
TBD
हिमालयन शेर्पा क्लब
एपीएफ क्लब
हिमालयन शेर्पा क्लब
झापा ११
रोयल एफसी (सिलीगुढी)
झापा ११

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]







सेमिफाइनलमा[सम्पादन गर्नुहोस्]




फाइनल[सम्पादन गर्नुहोस्]



प्रतियोगिता विवरणहरू[सम्पादन गर्नुहोस्]

ह्याटि्रकहरू[सम्पादन गर्नुहोस्]

  • खप्तड गोल्डकप २०७५ मा भएका ह्याटि्रकहरू
क्र.स. खेलाडी क्लब विपक्ष खेल नतिजा मिति
१. विश्वास श्रेष्ठ हिमालयन शेर्पा क्लब एपीएफ क्लब -१ २०७५ पुस २९
२. भरत खवास नेपाल आर्मी क्लब नव जनजागृति युवा क्लब -० २०७५ पुस ३०

म्यान अफ दि म्याचहरू[सम्पादन गर्नुहोस्]

  • विशाल स्मृति गोल्डकप २०७५ का म्यान अफ दि म्याच विजेता खेलाडीहरू
खेल खेलाडी क्लब विपक्ष मिति
खेल १ दिपेश यादव वीरगन्ज-११ कोलकाता साउथर्न समिति २०७५ पुस २८
खेल २ विश्वास श्रेष्ठ[३] हिमालयन शेर्पा क्लब एपीएफ क्लब २०७५ पुस २९
खेल ३ भरत खवास नेपाल आर्मी क्लब नव जनजागृति युवा क्लब २०७५ पुस २८

व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]