राइनो गोल्डकप २०७५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०७५ राइनो गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
नवलपरासी
मिति२०७५ कार्तिक १९ देखि २९ सम्म
टोलीहरू१२
स्थान(हरू)१ (१वटा )
अन्तिम स्थान
विजेताच्यासल युथ क्लब
उप-विजेतानेपाल पुलिस क्लब
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल9

राइनो गोल्डकप २०७५ (अन्य:राइनो कन्जर्भेसन गोल्डकप २०७५ ) राइनो कन्जरभेसन गोल्डकपको चौथो संस्करण हो । यस फुटबल प्रतियोगिता कार्तिक १५ बिहीबारदेखि गतेदेखि २९ गतेसम्म नवलपरासी राइनो मिनि मैदानमा आयोजना भएको थियो । [१]

२९ कर्तिकमा सम्पन्न फाइनल खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गरि यो २०७५ सालको पहिलो उपाधि जितेको थियो ।[२]

सहभागी टिमहरू[सम्पादन गर्ने]

यो प्रतियोगितामा सात 'ए' डिभिजन क्लबसहित १२ क्लबको सहभागिता रहेको थियो ।

खेलहरू[सम्पादन गर्ने]

क्वाटरफाइनल[सम्पादन गर्ने]


रूपन्देही-११ v नवलपरासी-११

सरस्वती युथ क्लब v एनआरटी क्लब

वीरगन्ज युथ क्लब v कास्की ११

च्यासल युथ क्लब v ब्वाइज युनियन क्लब

सेमिफाइनल छनोट चरण[सम्पादन गर्ने]


नेपाल पुलिस क्लब v संकटा क्लब

नेपाल आर्मी क्लब v मनाङ मर्स्याङ्दी क्लब

एनआरटी क्लब ०-१ च्यासल युथ क्लब
विमल धर्ती मगर Goal १०'

एपीएफ क्लब v हिमालय शेर्पा क्लब

सेमिफाइनल[सम्पादन गर्ने]


हिमालयन शेर्पा क्लब ०-४ च्यासल युथ क्लब

फाइनल[सम्पादन गर्ने]


नेपाल पुलिस क्लब २-२
(३-५)
च्यासल युथ क्लब
विमल धर्ती मगर

पुरस्कार[सम्पादन गर्ने]

प्रतियोगिताको विजेताले चार लाख ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन । उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]