राइनो गोल्डकप २०७५
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | नवलपरासी |
| मिति | २०७५ कार्तिक १९ देखि २९ सम्म |
| टोलीहरू | १२ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | च्यासल युथ क्लब |
| उप-विजेता | नेपाल पुलिस क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ९ |
राइनो गोल्डकप २०७५ (अन्य:राइनो कन्जर्भेसन गोल्डकप २०७५ ) राइनो कन्जरभेसन गोल्डकपको चौथो संस्करण हो । यस फुटबल प्रतियोगिता कार्तिक १५ बिहीबारदेखि गतेदेखि २९ गतेसम्म नवलपरासी राइनो मिनि मैदानमा आयोजना भएको थियो । [१]
२९ कर्तिकमा सम्पन्न फाइनल खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गरी यो २०७५ सालको पहिलो उपाधि जितेको थियो ।[२]
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]यो प्रतियोगितामा सात 'ए' डिभिजन क्लबसहित १२ क्लबको सहभागिता रहेको थियो ।
खेलहरू
[सम्पादन गर्नुहोस्]क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]| वीरगन्ज युथ क्लब | v | कास्की ११ |
|---|---|---|
सेमिफाइनल छनोट चरण
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]प्रतियोगिताको विजेताले चार लाख ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन । उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]