सामग्रीमा जानुहोस्

पोखरा कप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिमाघ १५ गतेदेखि माघ २६ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेताक्यामरुन धाउफिन्स एफसी (१th उपाधि)
उप-विजेतानेपाल एपीएफ क्लब
उत्कृष्ट गोलरक्षकराजु नगरकोटी
(एपीएफ)

पोखरा गोल्डकप २०७५ (अन्य नाम:मनकामना केबुलकार पोखरा कप २०७५) पोखरा कप को छैठौं संस्करण हो। यो फुटबल प्रतियोगिता पोखराको पोखरा रङ्गशालामा माघ १५ गतेदेखि माघ २६ गतेसम्म आयोजना भएको थियो[१][२]।

२०७५ माघ २६ गते आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै क्यामरुनको धाउफिन्स एफसी फुटबल क्लबले प्रतियोगिताको उपाधि जितेको थियो। पोखरा रङ्गशालामा भएको फाइनल खेलमा धाउफिन्स एफसी ले एपीएफ क्लब लाई १-० ले पराजित गरी विजयी भएको थियो[३]। विजेता बनेको दाफिन्सले उपाधिसहित नगद ७ लाख ५५ हजार हात पार्यो भने उपविजेता सशस्त्र प्रहरी बल क्लबले भने ४ लाख ४ हजारमै चित्त बुझायो।[४]

सहभागी टिम

[सम्पादन]

खेलहरू

[सम्पादन]

क्वाटरफाइनल छनोट खेल

[सम्पादन]

बार्केट

[सम्पादन]

क्वाटरफाइनल

[सम्पादन]

धाउफिन्स एफसी ४-१ नेपाल आर्मी क्लब
यानिक ओओना ४५+२', ६०'
आर्मेल आहन्दा ६९'
ओको बोटा ९०+१'
विवेक बस्नेत ९०+४'

रिस्सो युनिभर्सिटी १-० नेपाल पुलिस क्लब
यासुताका सुजुकी १९'

मनाङ मर्स्याङ्दी क्लब १-१
(५-४)
ब्रिगेड ब्वाइज क्लब
विमल राना ६८' ऋतिक खड्का १६'

सेमिफाइनल

[सम्पादन]


मनाङ मर्स्याङ्दी क्लब १-१
(५-६)
धाउफिन्स एफसी
अफेज ओलावाले ८१' कमल श्रेष्ठ red-colored football ६६' (आ.गो.)

फाइनल

[सम्पादन]

एपीएफ क्लब ०-१ धाउफिन्स एफसी
यानिक बोवाना ५३'

घ

गोलकर्ताहरू

[सम्पादन]

व्यक्तिगत पुरस्कारहरू

[सम्पादन]
  • प्रतियोगिताको विधागत उत्कृष्ट पुरस्कारहरू:
विधा खेलाडी क्लब
गोलरक्षक राजु नगरकोटी एपीएफ क्लब
डिफेन्डर रमेश दंगाल एपीएफ क्लब
मिडफिल्डर हेमन गुरुङ मनाङ मर्स्याङ्दी क्लब

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. ↑ "पोखरा कप : एपिएफ फाइनलमा", सबै खेल, अन्तिम पहुँच फेब्रुअरी ०९ , २०१९।[स्थायी मृत कडी]
  2. ↑ "मनाङ मनकामना केबुलकार पोखरा कपबाट बाहिरियो", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, माघ २६, २०७५।[स्थायी मृत कडी]
  3. ↑ खेलकुद "दाउफिन्सलाई पोखरा कपको उपाधि", अन्तिम पहुँच आइतवार, माघ २७, २०७५।[स्थायी मृत कडी]
  4. ↑ "पोखरा कप : अफ्रिकी टोली दाफिन्सलाई उपाधि", खेलदैनिक, माघ २७, २०७५, अन्तिम पहुँच माघ २७, २०७५।

बाह्य कडीहरू

[सम्पादन]