सामग्रीमा जानुहोस्

नेपाल पुलिस क्लबको सिजन २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल पुलिस क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौँ
Home colours
Away colours

नेपाल पुलिस क्लबले २०७५ सालमा नेपाली घरेलु फुटबल प्रतियोगिताहरूकै सबैभन्दा ठूलो तथा धेरै घनराशीको प्रतियोगिता खप्तड गोल्डकप २०७५ जित्न सफल भएको थियो । फाइनल खेलमा नेपालको अर्को चर्चित तथा उत्कृष्ट क्लब थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै यस विभागीय क्लब नेपाल पुलिस क्लबले आफ्नो २०७५ सिजनको पहिलो उपाधि जितेको थियो ।

राष्ट्रिय लिग

[सम्पादन गर्नुहोस्]

घरेलु प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

खप्तड गोल्डकप

[सम्पादन गर्नुहोस्]
क्वाटरफाइनल छनोट

नेपाल पुलिस क्लब ३-० मोरङ ११
तीर्थ राना ७', ३५', ९०+'

क्वाटरफाइनल


सेमिफाइनल

सङ्कटा क्लब ०-० नेपाल पुलिस क्लब
पेनाल्टी-सुटआउट
अमित तामाङ football with check mark
लक्ष्मण रुचालfootball with check mark
एलोन म्याक्सवेलfootball with check mark
सरोज दाहालfootball with check mark
सुवास गुरुङPenalty missed
४-५ football with check markअभिषेक रिजाल
football with check markअजित भण्डारी
football with check markहरि कठायत
football with check mark

तीर्थ राना
football with check markविक्रम धिमाल


फाइनल

थ्री स्टार क्लब ०-१ नेपाल पुलिस क्लब
अभिषेख रिजाल ६४'

बुढासुब्बा गोल्डकप

[सम्पादन गर्नुहोस्]
क्वाटरफाइनल

नेपाल पुलिस क्लब १-१
(४-३)
सहारा क्लब पोखरा
नीर कुमार राई ३३' विश्व अधिकारी ६८' ([[पेनाल्टी|]])

सेमिफाइनल