धनगढी रङ्गशाला
स्वरूप
| स्थान | धनगढी, नेपाल |
|---|---|
| मालिक | नेपाल सरकार |
| परिचालक | धनगढी फुटबल सङ्घ |
| सतह | घाँसे मैदान |
धनगढी रङ्गशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो। यो रंगशाला धनगढी सहरमा रहेको छ। यो रङ्गशाला पश्चिमी नेपालको सबैभन्दा ठूलो र चर्चित फुटबल रंगशाला पनि हो।