सामग्रीमा जानुहोस्

हलचोक रङ्गशाला

हलचोक मैदान
साफ च्याम्पियनसिप २०१३
नक्सा
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४३′१०.४४″ उत्तर ८५°१६′५७.२३″ पूर्व / २७.७१९५६६७° उत्तर ८५.२८२५६३९° पूर्व / 27.7195667; 85.2825639
मालिकनेपाल सरकार
परिचालकएपीएफ
दर्शक क्षमता३,५००
सतहघाँसे मैदान
निर्माण
मर्मत सम्भार१९९८, २०११

हलचोक रंगशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो । यो रंगशाला काठमाडौ जिल्ला प्रदेश नम्बर ३ मा अवस्थित रहेको छ ।[१] यो रंगशालाको जम्मा दर्शक क्षमता ३,५०० रहेको छ ।[२]

यो रंगशाला मुख्य गरी फुटबल खेलका निम्ति प्रयोग हुने गर्दछ । यो रंगशालामा प्राकृतिक घाँसे मैदान रहेको छ ।[३] अन्तिम पटक यो रंगशालामा प्रमुख प्रतियोगिताको रूपमा २०१३ साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।

आयोजना गरिएको प्रतियोगिताहरू

[सम्पादन]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. ↑ "Halchowk Stadium", goalzz.com (Goalzz Stadiums), अन्तिम पहुँच २०१०-०३-२०।
  2. ↑ "2012 AFC Challenge Cup Stadium Guide: Kathmandu - Dasarath Rangasala and Halchowk Stadiums", goal.com, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८।
  3. ↑ "Halchowk Rangasala", soccerway.com (Soccerway), अन्तिम पहुँच २०१०-०३-२०।