फाप्ला क्रिकेट मैदान
स्वरूप
| मैदानको जानकारी | |
|---|---|
| स्थान | धनगढी |
| स्थापना | २०१५ |
| क्षमता | २५,००० |
| स्वामिव | धनगढी क्रिकेट एकेडेमी |
| सञ्चालक | धनगढी क्रिकेट एकेडेमी |
फाप्ला क्रिकेट मैदान धनगढी कैलालीमा रहेको छ । एनपिएलको पहिलो संस्करण नेपाल प्रिमियर लिग २०१४ का दुई दिवसीय खेलहरू फाप्ला मैदानमा सञ्चालन भएका थिए । अर्जुन ट्रफी २०८१ क्रिकेट प्रतियोगिता पनि फाप्ला मैदानमा संचालन भएको थियो ।