फाप्ला क्रिकेट मैदान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फाप्ला क्रिकेट मैदान
मैदानको जानकारी
स्थानधनगढी
स्थापना२०१५
क्षमता२५,०००
स्वामिवधनगढी क्रिकेट एकेडेमी
सञ्चालकधनगढी क्रिकेट एकेडेमी

फाप्ला क्रिकेट मैदान धनगढी कैलालीमा रहेको छ । एनपिएलको पहिलो संस्करण नेपाल प्रिमियर लिग २०१४ का दुई दिवसीय खेलहरू फाप्ला मैदानमा सञ्चालन भएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

वाहिय लिङ्कहरू[सम्पादन गर्ने]