नेपाल आर्मी फुटबल टिमको सिजन २०७५
स्वरूप
| प्रशिक्षकाममात्र | नवीन न्यौपाने | ||
|---|---|---|---|
| भद्रकाली रंगशाला | दशरथ रंगशाला,काठमाडौँ | ||
| सर्वाधिक गोलकर्ता | भरत खवास | ||
| |||
| |||
नेपाल आर्मी क्लब शहिद स्मारक ए-डिभिजन लिग २०७५ मा नेपाल राष्ट्रिय फुटबल टिमका उत्कृष्ट स्ट्राइकर तथा महत्त्वपूर्ण खेलाडी भरत खवासको कप्तानीमा रहेको थियो । अहिलेसम्म लिग नजितेको नेपाल आर्मी क्लबले लिग उपाधि जित्ने उद्देश्य सहित लिग सुरूगरेको थियो । तर अन्तमा लिग भने आर्मीले जित्न सकेन ।
नेपाल आर्मी क्लबबाटट राष्ट्रिय खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विकेश कुथु र युवा प्रतिभा सुमन अर्यालको खेलेका थिए भने आर्मीका अन्य खेलाडीहरूले पनि घरेलु लिगमा उच्च प्रदर्शन गर्दै आइरहेका कारण आर्मीले लिगमा अपेक्षित नतिजा वा उद्देश्य हात पार्न नसकेपनि प्रदर्शनी भने सन्तोषजनक गरेको थियो ।
महिना अनुसार
[सम्पादन गर्नुहोस्]असोज
[सम्पादन गर्नुहोस्]नेपाल आर्मी क्लबले सहिद स्मारक ए-डिभिजन लिग २०७५ को पहिलो खेल एनआरटी क्लबसँग २०७५ असोज १३ खेलेको थियो । जुन लिगकै पहिलो तथा उद्घाटन खेल रहेको थियो ।
राष्ट्रिय लिग २०७५
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- शहिद स्मारक ए-डिभिजन लिग २०७५ का लागि त्रिभुवन आर्मी क्लबका खेलाडीहरू:[१]
|
|
खेलहरू
[सम्पादन गर्नुहोस्]| नेपाल आर्मी क्लब | २–२ | एनआरटी क्लब |
|---|---|---|
| सन्तोष तामाङ |
म्याच १ | रोजित राजेश परियार |