सन्तोष तामाङ
स्वरूप
|
| |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | सन्तोष तामाङ | ||
| खेल्ने स्थान(हरू) | अग्रपङ्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल आर्मी क्लब | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| नेपाल आर्मी क्लब | |||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१९- | नेपाल | १ | (०) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
सन्तोष तामाङ एक नेपाली फुटबल खेलाडी हुन्। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका खेलाडी हुन्। उनी मैदानमा अग्रपंक्तिका रूपमा उत्रने गर्दछन्।
खेल जीवन
[सम्पादन गर्नुहोस्]राष्ट्रिय टिम
[सम्पादन गर्नुहोस्]सन्तोष तामाङले पनि पहिलो पटक २१ मार्च २०१९ मा कुवेत विरुद्धको मैत्रीपूर्ण खेल अन्तर्गत राष्ट्रिय टोलीको जर्सी पहिरिएका थिए। खेलको ८१ औँ मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरेका थिए। नेपाल आर्मी क्लबका सन्तोष तामाङ पछिल्लो समय आर्मीको मुख्य खेलाडीका रूपमा स्थापित हुँदै आएका छन्।[१]।