टंक बस्नेत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टंक बस्नेत
व्यक्तिगत विवरण
पुरा नाम टंक बहादुर बस्नेत
जन्म मिति १२ डिसेम्बर १९९०
खेल्ने स्थान मीडफिल्डर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२- नेपाल आर्मी क्लब
राष्ट्रिय टिम
२०१२– नेपाल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

टंक बस्नेत (जन्म : डिसेम्बर १२ १९९०) एक नेपाली फुटबल खेलाडी हुन् । उनले २०१२ नेपाली राष्ट्रिय फुटबल टिमका लागि खेलेका थिए । भने २०१३ साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिम भित्र समेत परेका थिए । उनी नेपाली राष्ट्रिय लिग तथा अन्य घरेलुु प्रतियोगिताहरूमा नेपाल आर्मी क्लबबा सहभागीता जनाउने गर्दछन् ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. टंक बस्नेत नेसनल फुटबल टिम.कममा

बाह्य सुत्रहरू[सम्पादन गर्ने]