टंक बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टंक बस्नेत
व्यक्तिगत जानकारी
पुरा नाम टंक बहादुर बस्नेत
जन्म मिति १२ डिसेम्बर १९९०
खेल्ने स्थान(हरू) मीडफिल्डर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१२- नेपाल आर्मी क्लब
अन्तर्राष्ट्रिय करियर
२०१२– नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

टंक बस्नेत (जन्म : डिसेम्बर १२ १९९०) एक नेपाली फुटबल खेलाडी हुन् । उनले २०१२ नेपाली राष्ट्रिय फुटबल टिमका लागि खेलेका थिए । भने २०१३ साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिम भित्र समेत परेका थिए । उनी नेपाली राष्ट्रिय लिग तथा अन्य घरेलु प्रतियोगिताहरूमा नेपाल आर्मी क्लबबा सहभागीता जनाउने गर्दछन् ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. टंक बस्नेत नेसनल फुटबल टिम्स डटकममा

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]