सामग्रीमा जानुहोस्

जावलाखेल युथ क्लबको सिजन २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जावलाखेल युथ क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौँ
सर्वाधिक गोलकर्तालिग:
All: अजयी मार्टिन
४ गोल
Home colours
Away colours

महिना अनुसार

[सम्पादन]

वैशाख

[सम्पादन]

थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो। जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो।

यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो।भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो।मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो।

खेलहरू

[सम्पादन]

माईभ्याली गोल्डकप

[सम्पादन]
क्वाटरफाइनल
सेमिफाइनल

मनाङ मर्स्याङ्दी क्लब ०-२ थ्री स्टार क्लब
विमल धर्ती मगर ४५+'
मार्टिन ८९'
दमक क्याम्सको खेल मैदान

फाइनल
एपीएफ क्लब ०-१ थ्री स्टार क्लब
शिव बल १००+'
दमक क्याम्सको खेल मैदान

दमक गोल्डकप

[सम्पादन]
क्वाटरफाइनल

नेपाल नेपाल पुलिस क्लब १-० नेपाल थ्री स्टार क्लब
अभिषेक रिजाल ५७'
दमक क्याम्सको खेल मैदान

उदयपुर गोल्डकप

[सम्पादन]

क्वाटरफाइनल

[सम्पादन]

थ्री स्टार क्लब ४-१ मोरङ ११
अजयी मार्टिन ३२', ५८'
रूपेश केसी ८५'
अनन्त तामाङ ८७'
यमवाला ५२'
गाईघाट थारूहट रंगशाला,उदयपुर

सेमिफाइनल

[सम्पादन]

थ्री स्टार क्लब १-० झापा ११
अजयी मार्टिन ५५'
गाईघाट थारूहट रंगशाला,उदयपुर

फाइनल

[सम्पादन]

खेलाडीहरू

[सम्पादन]

गोलकर्ताहरू

[सम्पादन]
थ्री स्टार क्लबका निम्ति २०७५ सालमा गोल गर्ने खेलाडीहरू
४ गोल
  • अजयी मार्टिन
१ गोल

राष्ट्रिय लिग गोलकर्ताहरू

[सम्पादन]

विविध

[सम्पादन]

उपाधिहरू

[सम्पादन]

स्रोत

[सम्पादन]