सामग्रीमा जानुहोस्

च्यासल युथ क्लबको सिजन २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय लिग

[सम्पादन गर्नुहोस्]
नं. स्थान खेलाडी
१. नेपाल अग्रपङ्क्ति सन्तोष साहुखल
२. नेपाल अग्रपङ्क्ति अमीर श्रेष्ठ
३. नेपाल अग्रपङ्क्ति विमल घर्ती मगर



च्यासल युथ क्लब एनआरटी क्लब
अमीर श्रेष्ठ १४', २९'
विमल घर्ती मगर ५७', ८६'
सन्तोष साहुखल ६४'
चरण ३ मसुद ९०+'

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
३ गोल
२ गोल
  • लिगमा पहिलो गोल अमीर श्रेष्ठ एनआरटी क्लब विरूद्व गरेका थिए ।
  • क्लबको पहिलो जित एनआरटी क्लब विरूद्व थियो । राउन्ड ३ अन्तरगतको उक्त खेलमा च्यासलले एनआरटी लाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
  • स्ट्राइकर विमल घर्ती मगर प्रशिक्षणका लागि लिगको ५ खेल पछाडि क्लब छाडी बेल्जियम गएका थिए ।
  • स्ट्राइकर सन्तोष साहुखल चरण १० पछि क्लब छाडेर पुन जापान फर्किएका थिए[]

अन्य घरेलु फुटबल प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

राइनो गोल्डकप

[सम्पादन गर्नुहोस्]

हिमालयन शेर्पा क्लब च्यासल युथ क्लब


नेपाल पुलिस क्लब
(३)
(५)
च्यासल युथ क्लब

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५[स्थायी मृत कडी]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]