सहिद स्मारक ए-डिभिजन लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक ए-डिभिजन लिग[१]
संस्करण२०७५
मितिअसोज १३ देखि पुस २४,२०७५
विजेतामनाङ मर्स्याङ्दी क्लब[२][३][४]
२०१९ एएफसी कपमनाङ- मर्स्याङ्दी क्लब
खेलिएका खेलहरू९१
गोलहरू226 (प्रति खेलमा २.४८)
सर्वाधिक गोलकर्ताअफेज ओलावाले ओलाडिपो
भरत खवास
रञ्जित धिमाल
(७ गोल)
Biggest home winनेपाल पुलिस क्लब ५–० फ्रेन्ड्स क्लब
(२९ मङ्सिर २०७५)
सर्वाधिक अङ्कन्यू रोड टिम ५–५ मछिन्द्र फुटबल क्लब
(१६ पुस २०७५)
लामो विजय यात्रा१२ खेल
सहिद स्मारक ए-डिभिजन लिग
लामो अपराजित यात्रा१२ खेल
मनाङ मर्स्याङ्दी क्लब
लामो जितविहीन यात्रा९ खेल
मछिन्द्र फुटबल क्लब
न्यू रोड टिम
लामो पराजय यात्रा८ खेल
न्यू रोड टिम
सबै तथ्याङ्कहरू २४ पुस २०७५ सम्म अद्यावधिक गरिएको छ।

सहिद स्मारक ए-डिभिजन लिग २०७५ (अन्य नाम: पल्सर सहिद स्मारक ए-डिभिजन लिग २०७५) पाँच वर्ष पछि सञ्चालन भएको नेपाली राष्ट्रिय फुटबल लिग सहिद स्मारक ए-डिभिजन लिगको ४२ औँ संस्करण हो।[५] यस प्रतियोगिता २०७५ असोज १३ गतेदेखि पुस २४ सम्म सञ्चालन भएको थियो।[६][७][८] जुन निर्णय २०७५ साउन ३२ गते बसेको एन्फाको बैठकले गरेको थियो। यस संस्करणमा ३ विभागीय टिम सहित ११ उपत्यकाका टिम गरी कुल १४ नेपालका फुटबल क्लबहरूको सहभागीता रहेको थियो। यो सन् २०७२ को राष्ट्रिय लिग पछि आयोजना गरिएको शीर्ष स्तरीय फुटबल प्रतियोगिता हो।

१६ सेप्टेम्बर २०१८ मा, रेलिगेसन प्रणाली हटाइने निर्णय भएको थियो तथापि दुई तल्ला वा कमजोर क्लबहरूले भने अर्को संस्करणको सहिद स्मारक ए-डिभिजन लिगमा क्रमश १ र २ अङ्क गुमाउनु पर्ने नियम कायम गरिएको थियो।[९]

मनाङ- मर्स्याङ्दी क्लब पछिल्लो संस्करणको विजेता थियो। यो संस्करणमा पनि मनाङ- मर्स्याङ्दी क्लबले दुई खेल अधिनै उपाधि हात पारेको थियो। यसका साथै क्लबले सहिद स्मारक ए-डिभिजन लिगको उपाधि ८ पटक उचालेको छ।[१०] यो नै नेपाली फुटबल इतिहासमा कुनैपनि क्लबले सर्वाधिक धेरैपटक लिग जितेको किर्तिमानी हो।

सहभागी क्लबहरू[सम्पादन गर्नुहोस्]

यस प्रतियोगितामा सबै १४ क्लबहरूले काठमाडौँ उपत्यका रहेका थिए।[७] यी क्लबहरू बाहेक नेपालका अन्य भागमा रहेका झापा ११, मोरङ ११, लुम्बिनी फुटबल क्लब र सुदूर पश्चिम फुटबल क्लबले पनि सहभागीता जनाउने २०७४ मा घोषण गरिएता पनि भाग भने जनाएका थिएनन्।[११] उक्त क्लबहरूले भने २०७२ नेपाल राष्ट्रिय लिगमा सहभागीता जनाएका थिए।

अर्को तर्फ, २०७२ नेपाल राष्ट्रिय लिगमा सहभागीता नजनाएका फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब,सङ्कटा क्लबसरस्वती युथ क्लब लगायतका ६ वटा क्लबहरूले भने सहिद स्मारक ए-डिभिजन लिग २०७०मा भाग जनाएपछि यस संस्करणमा पनि सहभागीता जनाएका थिए।

टोलीमा परिवर्तन[सम्पादन गर्नुहोस्]

पदोन्नति

२०७१ बि-डिभिजन लिग

पदोन्नति

२०७३ बि-डिभिजन लिग

पद घट

२०७३ बि-डिभिजन लिग

ब्रिगेड ब्वाइज क्लब च्यासल युथ क्लब
न्यू रोड टिम
रानीपोखरी कर्नर टिम
ब्वाइज युनियन क्लब

बरियताक्रम स्थान[सम्पादन गर्नुहोस्]

क्लबहरू स्थान अघिल्लो संस्करणमा [क]
हिमालयन शेर्पा क्लब काठमाडौँ सातौँ
मछिन्द्र फुटबल क्लब द्वितीय
मनाङ- मर्स्याङ्दी क्लब प्रथम
सशस्त्र प्रहरी बल क्लब छैटौँ
नेपाल आर्मी क्लब १०अौँ
नेपाल पुलिस क्लब ४अौँ
न्यू रोड टिम द्वितीय (२०७३ बि-डिभिजन)
सङ्कटा क्लब ५अौँ
सरस्वती युथ क्लब ९अौँ
ब्रिगेड ब्वाइज क्लब ललितपुर प्रथम (२०१४ बि-डिभिजन)
च्यासल युथ क्लब प्रथम (२०७३ बि-डिभिजन)
फ्रेन्ड्स क्लब ८अौँ
जावलाखेल युथ क्लब ११अौँ
थ्री स्टार क्लब तेस्रा

कार्यकारी र जर्सी[सम्पादन गर्नुहोस्]

क्लबहरू मुख्य प्रशिक्षक कप्तान जर्सी प्रायोजक
ब्वाइज युनियन क्लब नेपाल उज्जीन श्रेष्ठ[१२] नेपाल दिलेन लोक्टम
च्यासल युथ क्लब नेपाल राजुकाजी शाक्य[१३] नेपाल देवेन्द्र तामाङ भ्याली कन्स्ट्रक्सन
फ्रेन्ड्स क्लब नेपाल रमेश महर्जन नेपाल धिराज श्रेष्ठ नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड पञ्चकन्या समूह[१४]
हिमालयन शेर्पा क्लब नेपाल सुवास लिम्बू नेपाल मन बहादुर तामाङ हार्भेस्ट मुन
जावलाखेल युथ क्लब नेपाल राज कुमार केसी[१५] नेपाल कुलदीप कार्की ग्रान्ड मास्टर एक्सएक्सएक्स रम
मछिन्द्र फुटबल क्लब नेपाल निशान श्रेष्ठ नेपाल उत्तम गुरूङ
मनाङ मर्स्याङ्दी क्लब नाइजेरिया फुजी टोपे[१६]
नेपाल सुमन श्रेष्ठ[१७]
नेपाल विराज महर्जन सिग्नेचर (हुस्की)[१८]
सशस्त्र प्रहरी बल क्लब नेपाल राजेन्द्र तामाङ[१९] नेपाल नवीन लामा अग्नि महिन्द्र[२०]
नेपाल आर्मी क्लब नेपाल नवीन न्यौपाने नेपाल भरत खवास बजाज पल्सर
नेपाल पुलिस क्लब नेपाल अनन्त राज थापा नेपाल हेम तामाङ
न्यू रोड टिम नेपाल महेश्वर मुल्मी नेपाल प्रवीन कुमार सैनजु
सङ्कटा क्लब नेपाल सलिन खड्गी नेपाल रवी सिलवाल सीएमजी क्लब
सरस्वती युथ क्लब नेपाल प्रदिप नेपाली नेपाल दीपेश श्रेष्ठ
थ्री स्टार क्लब नेपाल मेघराज केसी नेपाल निराजन खड्का रूस्लान भोड्का

खेल मैदानहरू[सम्पादन गर्नुहोस्]

ललितपुर काठमाडौ
एन्फा कम्प्लेक्स, सातदोबाटो[२१] हलचोक रङ्गशाला[२१]
दर्शक क्षमता: ४,००० दर्शक क्षमता: ३,५००

लिग तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 मनाङ- मर्स्याङ्दी क्लब १३ १२ २३ +१६ ३६ २०२० एएफसी कप छनौट
2 सङ्कटा क्लब १३ २१ १५ +६ २८
3 थ्री स्टार क्लब १३ २२ ११ +११ २६
4 नेपाल आर्मी क्लब १३ २१ +१३ २५
5 सशस्त्र प्रहरी बल क्लब १३ २० १४ +६ २३
6 नेपाल पुलिस क्लब १३ १९ १२ +७ १९
7 हिमालयन शेर्पा क्लब १३ १५ १५ १७
8 च्यासल युथ क्लब १३ १७ १५ +२ १६
9 सरस्वती युथ क्लब १३ १२ २० −८ १४
10 जावलाखेल युथ क्लब १३ १० १५ −५ १३
11 फ्रेन्ड्स क्लब १३ १३ २५ −१२ १२
12 ब्रिगेड ब्वाइज क्लब १३ १२ २१ −९ १०
13 मछिन्द्र फुटबल क्लब १३ ११ २४ −१३
14 न्यू रोड टिम १३ १२ २६ −१४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: एन्फा
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) हानिएका गोलहरू

चरणहरूमा क्लबको स्थान[सम्पादन गर्नुहोस्]

एएफसी कपको लागि छनौट
स्रोत: एन्फा

खेल[सम्पादन गर्नुहोस्]

झन्डै पाँच वर्षपछि सहिद स्मारक ए-डिभिजन लिग २०७५ असोज १३ गते शनिबारबाट सुरु भएको थियो। पहिलो दिनको खेल एनआरटी क्लबनेपाल आर्मी क्लब बिच २–२ को बराबरीमा टुङ्गिएको थिय । यद्दपी पहिलो दिनको खेल विवादरहित भने हुन सकेन। खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो। २–१ ले न्यू रोड टिम अघि रहेको अवस्थामा टोलीका गोलकिपर अजित प्रजापतिले बढी समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले त्यसमा आर्मीलाई पेनाल्टी बक्सबाट इनडाइरेक्ट फ्रिकिकको अवसर दिए। त्यसमा आर्मीले गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो। त्यो विषयमा न्यू रोड टिमका पदाधिकारी नै विवादमा उत्रेका थिए। उनीहरूमध्ये केहीले म्यान अफ द म्याच घोषित गोलकिपर अजितलाई ट्रफी लिनबाट रोकेका थिए। तर, पनि उनले ट्रफी लिएका थिए। पाण्डेको निर्णय छानविनका लागि न्यू रोड टिमले अखिल नेपाल फुटबल सङ्घमा निवेदन दर्ता गरेको बताइएको थियो।

फेरि नेपाली राष्ट्रिय टोली बङ्गबन्धु गोल्ड कपका लागि २०७५ असोज १५ गते आइतबार बङ्गलादेश प्रस्थान गरेसँगै ए डिभिजन लिग केहि दिनका लागि अखिल नेपाल फुटबल सङ्घको विशेष निर्णयमा स्थगित भएको थियो।[२२] भने खेल पुन असोज २४ गतेबाट पुन खेल सञ्चालन भएको थियो।

खेल विवरणहरू[सम्पादन गर्नुहोस्]

क्लिन सिट[सम्पादन गर्नुहोस्]

वरियता खेलाडी क्लब क्लिन सिट
नेपाल विकेश कुथु नेपाल आर्मी क्लब
नेपाल विशाल श्रेष्ठ मनाङ- मर्स्याङ्दी क्लब
नेपाल एलन न्यौपाने थ्री स्टार क्लब
नेपाल राजन बाबु थापा सङ्कटा क्लब
नेपाल किशर गिरी हिमालयन शेर्पा क्लब
नेपाल शत्रुगन चौधरी नेपाल पुलिस क्लब
नेपाल सागर राई ब्रिगेड ब्वाइज क्लब
नेपाल दिनेश थापा मगर च्यासल युथ क्लब
नेपाल देव लिम्बू फ्रेन्ड्स क्लब
नेपाल टेकेन्द्र थापा जावलाखेल युथ क्लब
नेपाल दिप कार्की मछिन्द्र फुटबल क्लब
नेपाल प्रदीप भण्डारी सरस्वती युथ क्लब
नेपाल राजु योगी सशस्त्र प्रहरी बल क्लब
नेपाल अमृत कुमार चौधरी सशस्त्र प्रहरी बल क्लब
नेपाल अर्पण कार्की नेपाल पुलिस क्लब
नेपाल सोजित गुरुङ न्यू रोड टिम

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ जनवरी २०१९[२३]
वरियता खेलाडी क्लब गोल
नाइजेरिया अफेज ओलावाले ओलदिपो मनाङ- मर्स्याङ्दी क्लब
नेपाल भरत खवास नेपाल आर्मी क्लब
नेपाल रञ्जित धिमाल थ्री स्टार क्लब
नेपाल युवराज खड्का सशस्त्र प्रहरी बल क्लब
नेपाल विश्वास श्रेष्ठ हिमालयन शेर्पा क्लब
नेपाल रञ्जन बिष्ट थ्री स्टार क्लब
नेपाल अञ्जन बिष्ट मनाङ- मर्स्याङ्दी क्लब
नेपाल अमित तामाङ सङ्कटा क्लब

आत्मघाती गोल[सम्पादन गर्नुहोस्]

ह्याट्रिक[सम्पादन गर्नुहोस्]

  • यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,

अनुशासन[सम्पादन गर्नुहोस्]

खेलाडी[सम्पादन गर्नुहोस्]

  • सर्वाधिक पहेँलो कार्ड:
    • आइभोरी कोस्ट एडम दोम्बिया (जावलाखेल युथ क्लब)
    • नाइजेरिया अफेज ओलावाले ओलदिपो (मनाङ मर्स्याङ्दी क्लब)
  • सर्वाधिक रातो कार्ड:
    • नेपाल आशिष गुरूङ (हिमालयन शेर्पा क्लब)
    • नेपाल विश्वास श्रेष्ठ (हिमालयन शेर्पा क्लब)
    • नेपाल विश्वास उदास (एपीएफ क्लब)
    • नाइजेरिया फ्रान्सिस ओकेचुक्उ (सरस्वती युथ क्लब)
    • नेपाल गौरव बुढाथोकीले (च्यासल युथ क्लब)
    • नेपाल कुलदिप कार्की (जावलाखेल युथ क्लक)
    • क्यामेरून म्याक्सवेल एलोन (संकटा क्लब)
    • भारत मुहम्मद आसिफ (मनाङ मर्स्याङ्दी क्लब)
    • नेपाल सन्तोष साहुखल (च्यासल युथ क्लब)
    • नेपाल सुशन लामा (सरस्वती युथ क्लब)

टिमहरू[सम्पादन गर्नुहोस्]

व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार विधा विजेताहरू[२५] क्लब
उत्कृष्ट प्रशिक्षक नेपाल सुमन श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट गोलरक्षक नेपाल विशाल श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी नेपाल रञ्जित धिमाल थ्री स्टार क्लब
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल हेमन गुरूङ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी नेपाल भरत खवास नेपाल आर्मी क्लब
उदयीमान खेलाडी नेपाल विकास खवास[२६] नेपाल आर्मी क्लब

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘ए’ डिभिजन लिगमा १६ टोलीहरू", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १३ अक्टोबर २०१७ 
  2. "सहिद स्मारक ए-डिभिजन लिगको उपाधि मनाङलाई e", ओएनएस न्युज, अन्तिम पहुँच १४ जनवरी २०१९ 
  3. "मनाङ- मर्स्याङ्दी क्लब सहिद स्मारक ए-डिभिजन लिगको उपाधि किर्तिमानी ८ पटक जित्न सफल e", लाइट नेपाल, अन्तिम पहुँच १४ जनवरी २०१९ [dead link]
  4. "मनाङ- मर्स्याङ्दी क्लबले सहिद स्मारक ए-डिभिजन लिगको उपाधि हात पारेको छ e", सेतो पाटि, अन्तिम पहुँच १४ जनवरी २०१९ 
  5. "५ वर्ष पछि सहिद स्मारक ए-डिभिजन लिग हुन भएको छ", हाम्रो खेलकुद, अन्तिम पहुँच १४ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति
  6. स्मारक ए-डिभिजन लिग हुने[dead link]
  7. ७.० ७.१ "अखिल नेपाल फुटबल सङ्घले सहिद स्मारक [[ए]] डिभिजन लिगको समय तालिका सार्वजनिक गरेको छ", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०५-१६  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  8. लङटेल-इ-मिडिया, "एन्फाको समाचार", द एन्फा डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०५-१६ 
  9. "सहिद स्मारक ए डिभिजन लिगका विजेताले ५० लाख प्राप्त गर्ने", १६ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  10. "‘ए’ डिभिजन लिग: मनाङ- मर्स्याङ्दी क्लबले किर्तिमानी ८ पटक उपाधि उचालेको छ", द काठमाडौँ पोस्ट, २८ डिसेम्बर २०१८, अन्तिम पहुँच १० जनवरी २०१९ 
  11. "ए’ डिभिजन लिगमा १६ क्लबहरू" (अङ्ग्रेजमा), अन्तिम पहुँच २०१८-०९-२९ 
  12. "BBC coach Ujjen Shrestha: Target Is To Finish Top Eight", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०९-२८ 
  13. "शाक्य च्यासलको मुख्य प्रशिक्षकमा अनुबन्धित | हाम्रो खेलकुद", हाम्रो खेलकुद (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०८ मिति
  14. "Friends Club Signs Sponsorship Deal With Nepal Investment Bank Limited", गोल नेपाल, अन्तिम पहुँच २०१८-१२-०८ 
  15. "JYC Assistant Coach Naresh Thapa: Target Is To Finish Top Six", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०९-२८ 
  16. "MMC Believes On Fuja Tope For Martyr's Memorial A Division League", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०९-१७ 
  17. "MMC Coach Fuja Tope: ANFA Is Working Hard To Put Every Leg In Right Hole (Interview)", गोल नेपाल, अन्तिम पहुँच २०१८-१२-२९ 
  18. "MMC Finalizes Squad For A Division League; Signs Jersey Sponsor With Signature", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०९-२८ 
  19. "After Taking Helm Of APF, Coach Rajendra Tamang Says,", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१८-०९-१७ 
  20. रिपब्लिका, "एपीएफ, महिन्द्रसँग ५ वर्षे सम्झौता", माइ रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०८ 
  21. २१.० २१.१ "सहिद स्मारक ए-डिभिजन लिगका खेलहरू दुईवटा रङ्गशालामा हुने भएको छ", गोल नेपाल डटकम, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  22. http://www.hamrokhelkud.com/football/41899 वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०२ मिति
  23. "खेलाडीहरूको विवरण, पल्सर सहिद स्मारक ए-डिभिजन लिग", अन्तिम पहुँच १२ अक्टोबर २०१८ 
  24. कर्णको दुई गोलमा शेर्पा विजयी[dead link]
  25. "भरत खवास उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी घोषित; उत्कृष्ट प्रशिक्षकको रूपमा सम्मानित सुमन श्रेष्ठ", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८ 
  26. "उदयीमान खेलाडीको रूपमा सम्मानित विकास खवास", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found