शहिद स्मारक ए-डिभिजन लिग २०७५ का खेलहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सहिद स्मारक ए-डिभिजन लिग २०७५ पाँच वर्ष पछि सञ्चालन भएको नेपाली राष्ट्रिय फुटबल लिग सहिद स्मारक ए- डिभिजन लिगको ४२ औं संस्करण हो। २०७५ साउन ३२ गते बसेको अखिल नेपाल फुटबल सङ्घको बैठकले गरेको निर्णय अनुसार प्रतियोगिता २०७५ असाेज १३ गतेदेखि हुने भएको थियो। यो प्रतियोगितामा रेलिगेसन प्रणाली भने रहेको थिएन।


लिग तालिका[सम्पादन गर्ने]

स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क छनौट
मनाङ- मर्स्याङ्दी क्लब १३ १२ २३ +१६ ३६ २०१९ एएफसी कप छनौट
सङ्कटा क्लब १३ २१ १५ +६ २८
थ्री स्टार क्लब १३ २२ ११ +११ २६
नेपाल आर्मी क्लब १३ २१ +१३ २५
सशस्त्र प्रहरी बल क्लब १३ २० १४ +६ २३
नेपाल पुलिस क्लब १३ १९ १२ +७ १९
हिमालयन शेर्पा क्लब १३ १५ १५ १७
च्यासल युथ क्लब १३ १७ १५ +२ १६
सरस्वती युथ क्लब १३ १२ २० −८ १४
१० जावलाखेल युथ क्लब १३ १० १५ −५ १३
११ फ्रेन्डस् क्लब १३ १३ २५ −१२ १२
१२ ब्रिगेड ब्वाइज क्लब १३ १२ २१ −९ १०
१३ मछिन्द्र फुटबल क्लब १३ ११ २४ −१३
१४ न्यू रोड टिम १३ १२ २६ −१४
मिति खेल(हरू): पूर्ण को खेल समाप्त भएपछि उद्द्यतन गरियो। स्रोत: एन्फा
वर्गीकरणको लागि नियम: १) अङ्क; २) गोल अन्तर; ३) हानिएका गोलहरू

खेलहरू[सम्पादन गर्ने]

चरण १[सम्पादन गर्ने]


नेपाल आर्मी क्लब २–२ न्यू रोड टिम
सन्तोष तामाङ Goal९०+' खेल १ रोजित Goal १२'
राजेश परियार Goal ६८'

सरस्वती क्लब ०–१ सङ्कटा क्लब
खेल २ लक्ष्मन रूचाल Goal ९०+'

च्यासल युथ क्लब ०–० मछिन्द्र क्लब
खेल ३

थ्री स्टार क्लब २–१ फ्रेन्डस् क्लब
रञ्जन विष्ट Goal १७'
बुद्ध चेम्जोङ Goal ८३'
खेल ४ विकास लामा Goal ९०+१'

जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
खेल ५ अजित भण्डारी Goal ३५'

हिमालयन शेर्पा क्लब ०–० एपीएफ क्लब
खेल ६

मनाङ मर्स्याङ्दी क्लब ३–१ ब्रिगेड ब्वाइज क्लब
ओलावाले Goal ५६' (९०+४)
?? Goal
खेल ७ रजत तिवारी Goal २९'

चरण २[सम्पादन गर्ने]


एनआरटी क्लब ०–२ मनाङ- मर्स्याङ्दी क्लब
अञ्जन विष्ट Goal P' (२७)
ओलावाले Goal ४५'
खेल ८

नेपाल आर्मी क्लब १–० च्यासल युथ क्लब
विकास खवास Goal २७' खेल ९

नेपाल पुलिस क्लब ०–० मछिन्द्र क्लब
खेल १०

थ्री स्टार क्लब ५–१ ब्रिगेड ब्वाइज क्लब
रञ्जित धिमाल Goal P' (९)
सुनिल बल Goal ५१'
रञ्जन विष्ट Goal ९६'
निराजन खड्का Goal ९०'
विक्रम लामा Goal ९०+३'
खेल ११ रजत तिवारी Goal ७५'

सङ्कटा क्लब २–० जावलाखेल युथ क्लब
सेड्रिक अबा Goal ५८' (८५) खेल १२

फ्रेन्डस् क्लब ०–१ एपीएफ क्लब
खेल १३ प्रवीन स्याङ्ताङ Goal ९०+'

सरस्वती युथ क्लब ०–१ हिमालयन शेर्पा क्लब
खेल १४ विश्वास श्रेष्ठ Goal ३०'

चरण ३[सम्पादन गर्ने]


च्यासल युथ क्लब ५–१ न्यू रोड टिम
अमीर श्रेष्ठ Goal १४' (२९)
विमल घर्ती मगर Goal ५७' (८६)
सन्तोष साहुखल Goal ६४'
खेल १५ मसुद Goal ९०+'

मनाङ- मर्स्याङ्दी क्लब २–१ थ्री स्टार क्लब
अञ्जन विष्ट Goal ११'
विजय धिमाल Goal १८'
खेल १६ रञ्जित धिमाल Goal

एपीएफ क्लब १–३ ब्रिगेड ब्वाइज क्लब
रूप बहादुर लामा Goal ६०' खेल १७ मनोज राई Goal ६३'
काजुदीन आदुउनी Goal ६९'
काजीम ओदिबोके Goal ७५'

नेपाल आर्मी क्लब १–० नेपाल पुलिस क्लब
टेक बहादुर बुढाथोकी Goal ३१' खेल १८

सङ्कटा क्लब १–३ मछिन्द्र क्लब
रूप बहादुर लामा Goal ६०' खेल १९ नितिन थापा Goal ६४'
अमीत तामाङ Goal P' (८५)

सरस्वती युथ क्लब ३–० फ्रेन्डस् क्लब
भिक्टर Goal १३'
फ्रान्सिस Goal ७३'
इब्राहिम Goal ८३'
खेल २०

हिमालयन शेर्पा क्लब २–१ जावलाखेल युथ क्लब
कर्ण लिम्बू Goal ६६' (७५) खेल २१ आशिष गुरूङ Goal OG' (८५)

चरण ४[सम्पादन गर्ने]


संकटा क्लब १–५ नेपाल आर्मी क्लब
एलोन म्याक्सवेल Goal ९' खेल २२ ठेक बहादुर बुढाथोकी Goal १७' (६५)
भरत खवास Goal २९'
सन्तोष तामाङ Goal ६३'
दिनेश हेन्जन Goal ७५'}

थ्री स्टार क्लब २–० न्यू रोड टिम
रञ्जित धिमाल Goal P' (७५)
अजयी मार्टिन Goal ९०+१'
खेल २३

नेपाल पुलिस क्लब २–० च्यासल युथ क्लब
रवि पासवन Goal ३५'
भरत शाहGoal ९०+१'
खेल २४

सरस्वती युथ क्लब २–१ ब्रिगेड ब्वाइज क्लब
बिनोद केसी Goal ३'
फ्रान्सीसGoal ५२'
खेल २५ अब्दुल करीम Goal ७'

मनाङ- मर्स्याङ्दी क्लब २–१ एपीएफ क्लब
आडेलाजा Goal P' (१९)
अञ्जन विष्ट Goal ४५'
खेल २६ नवीन लामा Goal P' (२२)

हिमालयन शेर्पा क्लब २–० मछिन्द्र क्लब
आशिष गुरूङ Goal २१'
कर्ण लिम्बू Goal ९८'
खेल २७

जावलाखेल युथ क्लब ३–३ फ्रेन्डस् क्लब
अरूज सिंह Goal ४५+३'
फोफाना ब्राहिमन Goal ६८'
धिरज श्रेष्ठ Goal ८२'
खेल २८ विकास लामा Goal २६'
फाडे फोफानाGoal ४७'
सुमन डंगोल Goal ५२'

चरण ५[सम्पादन गर्ने]


नेपाल पुलिस क्लब ३–० न्यू रोड टिम
नीर कुमार राई Goal ४०' (८३)
अभिषेख रिजाल Goal ६६'
खेल २९ विकास लामा Goal २६'
फाडे फोफानाGoal ४७'
सुमन डङ्गोल Goal ५२'

थ्री स्टार क्लब २–० एपीएफ क्लब
रञ्जन विष्ट Goal २५' (६६) खेल ३०

च्यासल युथ क्लब ०–२ सङ्कटा क्लब
अमित तामाङ Goal P' (२२)
एलोन म्याक्सवेलGoal ४९'
खेल ३१ सन्तोष साहुखल Goal P' (८७)

मनाङ- मर्स्याङ्दी क्लब २–० सरस्वती युथ क्लब
अञ्जन विष्ट Goal ५५'
ओलावाले Goal ७८'
खेल ३२

चरण ९[सम्पादन गर्ने]


एनआरटी क्लब ०–१ हिमालयन शेर्पा क्लब

सरस्वती युथ क्लब ०–० जावलाखेल युथ क्लब

सङ्कटा क्लब ३–१ फ्रेन्डस् क्लब

एपीएफ क्लब ३–१ मछिन्द्र फुटबल क्लब

च्यासल युथ क्लब १–३ मनाङ- मर्स्याङ्दी क्लब

नेपाल पुलिस क्लब १–१ ब्रिगेड ब्वाइज क्लब

नेपाल आर्मी क्लब १–१ थ्री स्टार क्लब
निराजन खड्का (७०) जर्ज प्रिन्स कार्की (९०+४)

चरण १०[सम्पादन गर्ने]


मछिन्द्र क्लब ४–२ सरस्वती युथ क्लब

जावलाखेल युथ क्लब 1–2 एनआरटी क्लब

हिमालयन शेर्पा क्लब 1–2 फ्रेन्डस् क्लब

थ्री स्टार क्लब 0–0 च्यासल युथ क्लब

संकटा क्लब 1–1 ब्वाइज युनियन क्लब

एपीएफ क्लब २–१ नेपाल आर्मी क्लब

पुलिस क्लब ०–१ मनाङ- मर्स्याङ्दी क्लब

चरण ११[सम्पादन गर्ने]


ब्रिगेड ब्वाइज क्लब १–४ हिमालयन शेर्पा क्लब

जावलाखेल युथ क्लब २–१ मछिन्द्र क्लब

एनआरटी क्लब १–१ फ्रेन्डस् क्लब

एपीएफ क्लब १–१ च्यासल युथ क्लब

संकटा क्लब १–३ मनाङ- मर्स्याङ्दी क्लब

पुलिस क्लब v थ्री स्टार क्लब

सरस्वती युथ क्लब v नेपाल आर्मी क्लब

चरण १२[सम्पादन गर्ने]


एनआरटी क्लब v मछिन्द्र क्लब

जावलाखेल युथ क्लब v नेपाल आर्मी क्लब

फ्रेन्डस् क्लब v ब्रिगेड ब्वाइज क्लब

हिमालयन शेर्पा क्लब v मनाङ- मर्स्याङ्दी क्लब

सरस्वती युथ क्लब v च्यासल युथ क्लब

एपीएफ क्लब v पुलिस क्लब

संकटा क्लब v थ्री स्टार क्लब

स्रोत[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]