निराजन खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निराजन खड्का
व्यक्तिगत जानकारी
पुरा नाम निराजन खड्का
जन्म मिति (1988-10-06) ६ अक्टोबर १९८८ (उमेर ३५)
उचाइ १.६५ मि
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
थ्री स्टार क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–०७ फ्रेन्ड्स क्लब
२००७–१० मनाङ- मर्स्याङ्दी क्लब
२०१०–११ फ्रेन्ड्स क्लब
२०११–१२ मनाङ- मर्स्याङ्दी क्लब
२०१२– थ्री स्टार क्लब
अन्तर्राष्ट्रिय करियर
२००८– नेपाल २५ [१] (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

निराजन खड्का (जन्म ६ अक्टोबर १९९८) नेपाली फुटबल खेलाडी हुन् । उनले २००८ मा नेपाल राष्ट्रिय फुटबल टोलीको लागि पहिलो उपस्थिति बनाएका थिए ।

क्लब करियर[सम्पादन गर्नुहोस्]

तिन वर्षसम्मका लागि मनाङ- मर्स्याङ्दी क्लबमा बिताएका खड्काले दुई वर्षको लागि फ्रेन्ड्स क्लबमा आफ्नो करियर सुरू गरे । खड्काले एक सिजनको लागि फ्रेन्ड्स क्लबलाई पुनः सम्बोधन गरे र त्यसपछि अर्को वर्षको फेरि मनाङ- मर्स्याङ्दी क्लबमा गए । २०१२ मा, ऊनी थ्री स्टार क्लबमा गए जहाँ उनी अहिले खेल्दछन् ।

राष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

खड्काले नेपालका लागि २००९ नेहरू कप , एएफसी च्यालेन्ज कप क्वटिफाइङ, २०११ साफ च्याम्पियनशिप र एएफसी च्यालेन्ज कप फुटबल-२०१२ खेलेका छन् । उनले आफ्नो देशका विश्व कप क्वालीफाईमा ४ पल्ट प्रतिनिधित्व पनि गरेका छन् ।

२०१८ साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

२०१८ साफ च्याम्पियनसिप निराजन खड्का ६ वर्षपछि राष्ट्रि टोलीमा फर्किएका थिए। उनले पछिल्लो पटक सन् २०१२ मा काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपको फाइनल चरणमा प्यालेस्टाइनविरुद्ध खेलेका थिए।नेपालको उक्त प्रतियोगितामा पाकिस्तान विरूद्वको खेलमा गोलका लागि सहयोग गरेका थिए।जहँ उनको पासमा विमल मगरले गोल गरेका गिए।तर नेपाल उक्त खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित हुन परेको थियो।[२]

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१. ६ सेप्टेम्बर २०१८ बंगबन्धु राष्ट्रिय रंगशाला,ढाका  भुटान
४-०
४-०
२०१८ साफ च्याम्पियनसिप

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. निराजन खड्का नेसनल फुटबल टिम्स डटकममा
  2. http://www.nepalipatra.com/news/nepali-football-team/6588 वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-११ मिति