अखिल नेपाल फुटबल सङ्घ
Jump to navigation
Jump to search
एएफसी | |
---|---|
![]() | |
स्थापना | १९५१ |
फिफा मान्यता | १९७२ |
एएफसी मान्यता | १९७१ |
अध्यक्ष | कर्मा छिरिङ शेर्पा |
वेवसाइट | the-anfa |
अखिल नेपाल फुटबल सङ्घ (एनफा) नेपालमा फुटबलको आधिकारिक परिचालक निकाय हो । सङ्घ नेपाल राष्ट्रिय फुटबल टिम तथा क्लब प्रतियोगिताको लागि जिम्मेवार रहेको छ । एनफाको स्थापना सन् १९५१ मा भएको हो भने यसले फिफाको आधिकारिक मान्यता सन् १९७२ मा प्राप्त गरेको हो । हाल यस सङ्घको अध्यक्ष कर्मा छिरिङ शेर्पा हुनुहुन्छ।
नेपालमा फुटबलको विकास गर्नमा एनफाको सबैभन्दा बढी जरूरी देखिएको छ । हाल नेपालमा फुटबलको अवस्थालाई सुधार गर्नलाई तल्लो श्रेणी देखि नै कार्य गर्ने अवस्था रहेको छ । यसकै मध्यनजर एनफाले सबैभन्दा पहिले फुटबलको विकासको लागि ललितपुरमा एउटा आवासको निर्माण गरेको छ । साथै उसले आफ्नो कार्यालय तथा त्यस संगै जोडिएको खेल मैदान पनि तयार पारेको छ ।[१]
इतिहास[सम्पादन गर्ने]
पूर्व अध्यक्षहरू[सम्पादन गर्ने]
सङ्गठनहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ http://www.rajdhani.com.np/article/0609942001415418644 फुटबलमा आयो गणतन्त्र
वाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- अखिल नेपाल गृहपृष्ठ