सामग्रीमा जानुहोस्

नेपाल सुपर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सुपर लिग
Nepal Super League
देशनेपाल
सङ्घएसियाली फुटबल महासङ्घ
स्थापना२०७८ वैशाख ११
टोलीको सङ्ख्या
लेभल पिरामिड
वर्तमान विजेताललितपुर सिटी (दोस्रो उपाधि)
(२०८१-२०८२)
सबैभन्दा धेरै पटक विजेताललितपुर सिटी
(दुई उपाधि)
टिभी साझेदारहिमालय टेलिभिजन
वेबसाइटnepalsuperleague.com
नेपाल सुपर लिग २०८१-२०८२

नेपाल सुपर लिग अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको नेपालकै पहिलो व्यावसायिक फ्रेन्चाइजमा आधारित फुटबल लिग हो।[] सहिद स्मारक ए-डिभिजन लिगनेपाल राष्ट्रिय लिग गरी यो नेपाली फुटबलको तीन शीर्ष प्रमुख फुटबल प्रतियोगिताहरू मध्ये एक हो।[]

पहिलो संस्करणको प्रतियोगिता २०७८ वैशाख ११ गते देखि २०७८ जेठ १ सम्म, त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको थियो।[] यस प्रतियोगितामा कुल ७ टोलीहरूले भाग लिएका थिए।[]

टोली अवस्थिति
काठमाडौँ रेजर्स फुटबल क्लब काठमाडौँ, बागमती प्रदेश
ललितपुर सिटी फुटलब क्लब ललितपुर, बागमती प्रदेश
चितवन फुटबल क्लब भरतपुर, बागमती प्रदेश
पोखरा थन्डर्स पोखरा, गण्डकी प्रदेश
बुटवल लुम्बिनी फुटबल क्लब बुटवल, लुम्बिनी प्रदेश
धनगढी फुटबल क्लब धनगढी, सुदूरपश्चिम प्रदेश
झापा फुटबल क्लब झापा, कोशी प्रदेश

साविकका टोलीहरू

[सम्पादन गर्नुहोस्]
टोली अवस्थिति
वीरगन्ज युनाइटेड फुटबल क्लब वीरगन्ज, मधेश प्रदेश
स्पोर्टिङ इलाम फुटबल क्लब इलाम, कोशी प्रदेश
विराटनगर सिटी पुटबल क्लब विराटनगर, कोशी प्रदेश

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाल खेलकुद तथा इभेन्ट म्यानेजमेन्टद्वारा यस लिगको आयोजना गरिएको हो।[]

सबै खेलहरू दशरथ रङ्गशालामा खेलाइएको थियो।

धनगढी बुटवल पोखरा काठमाडौँ वीरगन्ज
धनगढी रङ्गशाला एन्फा टेक्निकल सेन्टर पोखरा रङ्गशाला दशरथ रङ्गशाला सहिद रङ्गशाला
क्षमता: १०,००० क्षमता: ५,००० क्षमता: १६,५०० क्षमता: १५,००० क्षमता: १५,०००
टोली: धनगढी टोली: बुटवल लुम्बिनी टोली: पोखरा थन्डर्स टोली: काठमाडौँ रेजर्स टोली:विराटनगर सिटी
वीरगन्ज ललितपुर इलाम झापा चितवन
नारायणी रङ्गशाला च्यसल रङ्गशाला माई भ्याली मैदान डोमलाल राजवंशी मैदान कृष्णपुर खेलकुद मैदान
क्षमता: १५,००० क्षमता: १०,००० क्षमता: ५,००० क्षमता: २,००० क्षमता: -
टोली: वीरगन्ज युनाइटेड टोली: ललितपुर सिटी फुटबल क्लब टोली: स्पोर्टिङ इलाम फुटबल क्लब टोली: झापा फुटबल क्लब टोली: चितवन फुटबल क्लब
-
संस्करण सत्र विजेता उप–विजेता तेस्रो स्थान शीर्ष गोलकर्ता
पहिलो २०७८ काठमाडौँ रेजर्स धनगढी ललितपुर सिटी क्यामेरून मेसौके ओलोमोउ
दोस्रो २०८० ललितपुर सिटी धनगढी पोखरा थन्डर्स नाइजेरिया इमोह इजेकेल
तेस्रो २०८१–२०८२ ललितपुर सिटी पोखरा थन्डर्स धनगढी लेबनान अहमद हिजाजी

टोली अनुसार प्रदर्शन

[सम्पादन गर्नुहोस्]
टोली उपाधिहरू उप–विजेता विजेता बनेको संस्करण उप–विजेता संस्करण
ललितपुर सिटी २०८०, २०८१-२०८२
काठमाडौँ रेजर्स २०७८
धनगढी २०७८, २०८०
पोखरा थन्डर्स २०८१-२०८२

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सुरु हुँदै फुटबलको सुपर लिग, ललितपुर र काठमाडौं स्पर्धा गर्दै"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  2. "नेपाल सुपर लिग आजदेखि, नेपाल फुटबलमा नयाँ प्रयोग हुँदै"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  3. "नेपाल सुपर लिग : नयाँ अध्यायको सुरुआत" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  4. "कोभिड नेपाल: कोरोना भाइरस महामारीमा चम्किएको नेपाल सुपर लीग फुटबल"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  5. गोविनदराज नेपाल। "नेपाल सुपर लिग फुटबल वैशाख ११ देखि, कसरी खेलाइन्छ ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१