नेपाल सुपर लिग २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सुपर लिग
संस्करण२०७८
मिति११ वैशाख – १ जेठ २०७८
विजेताकाठमाडौँ रेजर्स
खेलिएका खेलहरू२५
गोलहरू५८ (प्रति खेलमा २.३२)
उत्कृष्ट खेलाडी
सर्वाधिक गोलकर्तामेसुके ओलोउम्बो
(८ गोल)
सर्वाधिक अङ्ककाठमाडौँ रेजर्स ५–४ विराटनगर सिटी
(२३ वैशाख २०७८)
लामो विजय यात्रा४ खेल
काठमाडौँ रेजर्स
लामो अपराजित यात्रा६ खेल
ललितपुर सिटी
लामो जितविहीन यात्रा६ खेल
चितवन फुटबल क्लब
लामो पराजय यात्रा४ खेल
चितवन फुटबल क्लब

नेपाल सुपर लिग २०७८ नेपाल सुपर लिगको पहिलो संस्करण थियो। यो नेपालको शीर्ष स्तरीय क्लब फुटबल लिग प्रतियोगिता समेत हो। [२]११ वैशाख २०७८ देखि सुरु भएको नेपाल सुपर लिगको पहिलो संस्करणका सम्पूर्ण खेल दशरथ रङ्गशालामा खेलाइएको थियो।[३] यसमा सात टोलीहरूले भाग लिएका थिए। १ जेठ २०७८ मा भएको फाइनल खेलमा, मा धनगढी फुटबल क्लबलाई हराउँदै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो।[४]

स्थान[सम्पादन गर्नुहोस्]

सबै खेलहरू काठमाडौँ स्थित दशरथ रङ्गशालामा खेलाइएको थियो।

काठमाडौँ
दशरथ रङ्गशाला
दर्शक क्षमता: १५,०००

टोलीहरू[सम्पादन गर्नुहोस्]

कर्मचारी र प्रायोजक[सम्पादन गर्नुहोस्]

टोली प्रमुख प्रशिक्षक[५] कप्तान[५] मुख्य खेलाडी पोशाक निर्माता पोशाक प्रायोजक
विराटनगर सिटी फुटबल क्लब भारत यान ल नेपाल रन्जित धिमाल नेपाल रन्जित धिमाल सिक्स फाइभ सिक्स जानकी वाटर ट्याङ्क
काठमाडौँ रेजर्स फुटबल क्लब नेपाल बालगोपाल महर्जन नेपाल विकेश कुथु नेपाल विकेश कुथु एडिडास यामाहा
ललितपुर सिटी फुटबल क्लब नेपाल राजु तामाङ नेपाल अञ्जन विष्ट नेपाल अञ्जन विष्ट उम्ब्रो चिभास रिगल
चितवन फुटबल क्लब नेपाल मेघराज केसी नेपाल भरत खवास नेपाल भरत खवास लि-निङ आइएमई ग्रुप
पोखरा थन्डर्स नेपाल नबिन न्यौपाने नेपाल अनिल गुरुङ नेपाल नवयुग श्रेष्ठ अटास ह्युन्डाई
बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सनोज श्रेष्ठ नेपाल विशाल श्रेष्ठ नेपाल विशाल श्रेष्ठ केटिएम सिटी इहब
धनगढी फुटबल क्लब नेपाल युगलकिशोर राई नेपाल किरण चेम्जोङ नेपाल विशाल राई टिटेन स्पोर्ट्स किया नेपाल[६]

सदस्य परिवर्तन[सम्पादन गर्नुहोस्]

टोली हालको प्रशिक्षक प्रस्थान गर्ने तरिका रिक्त मिति स्थान आगामी प्रशिक्षक पदग्रहण मिति
ललितपुर सिटी फुटबल क्लब संयुक्त राज्य अमेरिका प्रदीप हुमागाईँ आपसी सहमति २०७८ वैशाख १९ छैटौँ नेपाल राजु तामाङ (अन्तरिम) २०७८ वैशाख १९[७]

विदेशी खेलाडीहरू[सम्पादन गर्नुहोस्]

एउटा टोलीले एक पटकमा तीन विदेशी खेलाडी भर्ना गर्न र दुई जना मैदान उतार्न सक्छ।[८]

टोली खेलाडी १ खेलाडी २ खेलाडी ३
विराटनगर सिटी फुटबल क्लब स्पेन पेद्रो मन्जिल[९] नाइजेरिया ओलुवानुन्मी सोमिदे[९] क्यामेरून उलरिच सिवे[९]
काठमाडौँ रेजर्स फुटबल क्लब क्यामेरून मेसुके ओलुमोउ क्यामेरून स्टेफन समिर आइभोरी कोस्ट कोआरा लार्बा फ्लोरेन्ट
ललितपुर सिटी फुटबल क्लब क्रोएसिया भिलिम पोसिनकोभिच[१०] अजरबैजान नुरलान नोभरुजोभ[११] नाइजेरिया पिटर सेगुन[१२]
चितवन फुटबल क्लब इजिप्ट एल सायद साबन क्यामेरून रुडी म्बाकोप इजिप्ट अहमद बोगी
पोखरा थन्डर्स क्यामेरून मौसा आबागाना क्यामेरून केचा यानिक क्यामेरून बिडियास रिम राफाएल
बुटवल लुम्बिनी फुटबल क्लब घाना विलियम ओपोकु[१३] चाड अर्मान्ड बेडुम[१३]
धनगढी फुटबल क्लब नाइजेरिया आफेज ओलाडिपो[१४] क्यामेरून अर्नेन्ट ताम्पी क्यामेरून फ्राङ्कलिन कुते ताला

लिग तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 काठमाडौँ रेजर्स फुटबल क्लब (C) +१ १३ प्लेअफमा पुग्ने टोलीहरू
2 धनगढी फुटबल क्लब +३ १०
3 ललितपुर सिटी फुटबल क्लब +४
4 बुटवल लुम्बिनी फुटबल क्लब +१
5 पोखरा थन्डर्स −१
6 विराटनगर सिटी फुटबल क्लब ११ १२ −१
7 चितवन फुटबल क्लब १२ −७
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) प्रत्यक्ष प्रतियोगिता अङ्क; ३) प्रत्यक्ष प्रतियोगिता गोल अन्तर; ४) गोल अन्तर; ५) गोल सङ्ख्या; ६) प्लेअफका खेलहरू
(C) विजेता


नतिजा[सम्पादन गर्नुहोस्]

गृह \ वाह्य BCFC BLFC DFC FCC KRFC LCFC PTFC
विराटनगर सिटी ३–० ०–४ ०–१
बुटवल लुम्बिनी २–२ १–० ०–१
धनगढी ३–० ३–० १–०
चितवन ०–२ २–२ १–२
काठमाडौँ रेजर्स ५–४ १–० ०–०
ललितपुर सिटी १–० १–१ १–१
पोखरा थन्डर्स ०–२ २–१ ०–०
२०७८ वैशाख २६ मिति म्याच (हरू) खेल पछि अद्यावधिक गरियो। स्रोत: गोल नेपाल
रङ: निलो = आयोजक टोली विजेता; पहेलो = ड्र; रातो = विजेता टोली।

राउन्ड रोबिन[सम्पादन गर्नुहोस्]

प्लेअफ[सम्पादन गर्नुहोस्]

तालिका[सम्पादन गर्नुहोस्]

  प्रारम्भिक प्रारम्भिक फाइनल
                           
काठमाडौँ रेजर्स  
धनगढी (अ.स)         Q1W धनगढी
      Q1L काठमाडौँ रेजर्स   Q2W काठमाडौँ रेजर्स
  EW ललितपुर सिटी  
ललितपुर सिटी
बुटवल लुम्बिनी  

प्रारम्भिक[सम्पादन गर्नुहोस्]

२०७८ वैशाख ३० क्वालिफायर २ काठमाडौँ रेजर्स फुटबल क्लब ३–० ललितपुर सिटी फुटबल क्लब काठमाडौँ
१७:३० नेपाली समय रङ्गशाला: दशरथ रङ्गशाला
निर्णायक: प्रज्ववल क्षेत्री
खेलको उत्कृष्ट खेलाडी: मेसुके ओलाओमु (काठमाडौँ रेजर्स फुटबल क्लब)

Final[सम्पादन गर्नुहोस्]

२०७८ जेठ १ फाइनल धनगढी फुटबल क्लब ०–१ काठमाडौँ रेजर्स फुटबल क्लब काठमाडौँ
१७:३० नेपाली समय
  • मेसुके ओलाओमु Goal 21'
रङ्गशाला: दशरथ रङ्गशाला
निर्णायक: नबिन महर्जन
खेलको उत्कृष्ट खेलाडी: फ्लोरेन्ट कोआरा (काठमाडौँ रेजर्स फुटबल क्लब)

पुरस्कार[सम्पादन गर्नुहोस्]

पुरस्कार विजेता[१५] क्लब
गोलरक्षक नेपाल किरण चेम्जोङ धनगढी फुटबल क्लब
रक्षमपङ्क्ति नेपाल दिनेश राजवंशी धनगढी फुटबल क्लब
मध्यपङ्क्ति क्यामेरून मेसुके ओलुमोउ काठमाडौँ रेजर्स फुटबल क्लब
अग्रपङ्क्ति नेपाल अञ्जन विष्ट ललितपुर सिटी
प्रमुख प्रशिक्षक नेपाल बालगोपाल महर्जन काठमाडौँ रेजर्स
उदयीमान खेलाडी नेपाल विश्वास श्रेष्ठ काठमाडौँ रेजर्स
स्वच्छ खेल बुटवल लुम्बिनी फुटबल क्लब

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "को-को खेलाडी उत्कृष्ट छनोट भए नेपाल सुपर लिगमा ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १७ मे २०२१ 
  2. "नेपाल सुपर लिग : नयाँ अध्यायको सुरुआत" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  3. "कोभिड नेपाल: कोरोना भाइरस महामारीमा चम्किएको नेपाल सुपर लीग फुटबल"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 
  4. "काठमाडौं रेजर्सले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि" (नेपाली) भाषा)। अनलाइन दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  5. ५.० ५.१ "नेपाल सुपर लिग शनिबारदेखि, के भन्छन् प्रशिक्षक र कप्तान ?", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २३ अप्रिल २०२१ 
  6. "किरणले धनगढीको कप्तानी गर्ने, किया मुख्य प्रायोजक", Hamro Khelkud (नेपालीमा), अन्तिम पहुँच २३ अप्रिल २०२१ 
  7. "Lalitpur City FC Sacks Coach Pradip Humagain - GN EXclusive", गोल नेपाल, अन्तिम पहुँच २ मे २०२१ 
  8. Nepal Super League franchises unveiled. kathmandupost.com
  9. ९.० ९.१ ९.२ "एनएसएलमा विराटनगरबाट खेल्ने ३ विदेशी खेलाडी को को ?" (Nepaliमा), ११ अप्रिल २०२१। 
  10. "NEWSHome News Lalitpur City FC Brings In A Croatian Forward !Lalitpur City FC Brings In A Croatian Forward !", GoalNepal, GoalNepal, अन्तिम पहुँच १४ अप्रिल २०२१ 
  11. "Nepal Super League: Lalitpur City FC Welcomes A Forward From Azerbaijan", गोल नेपाल, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  12. "Nepal Super League: Lalitpur City FC Signs Peter Segun", GoalNepal, अन्तिम पहुँच २३ अप्रिल २०२१ 
  13. १३.० १३.१ "Butwal Lumbini unveil overseas players", kathmandupost.com (Englishमा), अन्तिम पहुँच १८ अप्रिल २०२१ 
  14. "Dhangadhi FC Ropes In Former MMC Striker Olawale", GoalNepal, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  15. "Kathmandu win Nepal Super League title", The Himalayan Times, अन्तिम पहुँच १८ मे २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]