विमल राना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विमल राना
विमल राना.jpg
रामजर्षि जनक गोल्डकपको खेलमा म्यानअफ दि म्याच ग्रहण गर्दै विमल राना
व्यक्तिगत विवरण
पुरा नाम विमल राना
खेल्ने स्थान अग्रपङ्ति
क्लबको विवरण
हालको क्लब मनाङ मर्स्याङ्दी क्लब
युवा क्लब
पश्चिमाञ्चल क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
मनाङ मर्स्याङ्दी क्लब
राष्ट्रिय टिम
२०१९- नेपाल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

विमल राना एक नेपाली फुटबल खेलाडी हुन्। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा मनाङ मर्स्याङ्दी क्लब[१] का खेलाडी हुन्। उनी मैदानमा अग्रपंक्तिका रुपमा उत्रने गर्दछन्।

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

फरवार्ड विमल रानाले पनि २१ मार्च २०१९ मा भएको कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए। उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन्। लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका लागि खेल्दै आएका विमलले पछिल्लो समय विदेशी खेलाडीको उपस्थितिमा पनि क्लबमा प्रभावशाली प्रदर्शन गरेका थिए।[२]

उपाधि तथा सम्मानहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य सुत्रहरू[सम्पादन गर्ने]