विमल राना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विमल राना
रामजर्षि जनक गोल्डकपको खेलमा म्यानअफ दि म्याच ग्रहण गर्दै विमल राना
व्यक्तिगत जानकारी
पुरा नाम विमल राना
खेल्ने स्थान(हरू) अग्रपङ्ति
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङ्दी क्लब
युवा करियर
पश्चिमाञ्चल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
मनाङ मर्स्याङ्दी क्लब
अन्तर्राष्ट्रिय करियर
२०१९- नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

विमल राना एक नेपाली फुटबल खेलाडी हुन्। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा मनाङ मर्स्याङ्दी क्लब[१] का खेलाडी हुन्। उनी मैदानमा अग्रपंक्तिका रूपमा उत्रने गर्दछन्।

खेल जीवन[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

फरवार्ड विमल रानाले पनि २१ मार्च २०१९ मा भएको कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। खेलको ७३ औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए। उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन्। लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका लागि खेल्दै आएका विमलले पछिल्लो समय विदेशी खेलाडीको उपस्थितिमा पनि क्लबमा प्रभावशाली प्रदर्शन गरेका थिए।[२]

उपाधि तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]