पश्चिमाञ्चल फुटबल टिम
स्वरूप
| पुरा नाम | पश्चिमाञ्चल फुटबल टिम |
|---|---|
| मैदान | पोखरा रङ्गशाला, पोखरा, नेपाल |
| क्षमता | १०,००० |
पश्चिमाञ्चल फुटबल टिम एक पश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्ने पुरूष फुटबल टिम हो । जुन टिमले प्राय राष्ट्रिय खेलकुद जस्तो महत्त्वपूर्ण प्रतियोगिताहरूमा सहभागी गर्ने गर्दथ्यो ।
हालका खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- पश्चिमाञ्चल फुटबल टिमबाट सातौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाएका केहि खेलाडीहरू
- अनिल गुरूङ (C)
- विमल घर्ती मगर
- विश्वास श्रेष्ठ
- हेमन गुरूङ
- मीन बहादुर तामाङ
- विमल राना
- विश्वास अधिकारी
- दाना थापा
- प्रशिक्षक
- बालगोपाल महर्जन
खेल नतिजा
[सम्पादन गर्नुहोस्]२०७३
[सम्पादन गर्नुहोस्]| मिति | विपक्ष | नतिजा | गोल* | खेल स्थान | प्रतिस्पर्धा | |
|---|---|---|---|---|---|---|
| ११ पुस २०७३ | पूर्वाञ्चल | हार | १-३ | सातौँ राष्ट्रिय खेलकुद २०७३ | ||
| ०९ पुस २०७३ | नेपाल प्रहरी | जित | ३-० | सातौँ राष्ट्रिय खेलकुद २०७३ | ||
| ०७ पुस २०७३ | मध्यमाञ्चल | हार | ०-३ | सातौँ राष्ट्रिय खेलकुद २०७३ |
सातौँ राष्ट्रिय खेलकुद
[सम्पादन गर्नुहोस्]गोलकर्ता
[सम्पादन गर्नुहोस्]- ३ गोल
- १ गोल