पोखरा थन्डर्स
स्वरूप
| पुरा नाम | पोखरा थन्डर्स | ||
|---|---|---|---|
| उपनाम(हरू) | थन्डर्स | ||
| स्थापना | २०२१ | ||
| मैदान | पोखरा रंगशाला | ||
| क्षमता | १६,५०० | ||
| मालिक | लक्ष्मी मोटर्स | ||
| अध्यक्ष | निराकर श्रेष्ठ | ||
| लिग | नेपाल सुपर लिग | ||
| २०२१ | ५ औं | ||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
|
| |||
पोखरा थन्डर्स (Pokhara Thunders) एक पोखराको प्रतिनिधित्व गर्ने व्यवसायीक फुटबल क्लब हो । जसले पोखराको प्रतिनिधित्व गर्दै नेपाल सुपर लिगमा सहभागीता जनाउने गर्दछ ।[१][२][३][४][५]
इतिहास
[सम्पादन गर्नुहोस्]यो क्लबको स्थापनम २०२१ मार्चमा गरिएको थियो । नेपालकै पहिलो व्यवसायीक फुटबल लिग नेपाल सुपर लिगका लागि एन्फाको मातहतमा यस क्लबको स्थापना गरिएको थियो । उक्त सुपर लिग अन्तर्गत यस क्लबले २५ अप्रिल २०२१ मा बुटवल लुम्बिनी एफ.सी. विरूद्ध आफ्नो पहिलो खेल खेलेको थियो ।
प्राविधिक समिति
[सम्पादन गर्नुहोस्]- अद्यावधिक १६ अप्रिल २०२१
| भुमिका | नाम |
|---|---|
| मुख्य प्रशिक्षक | |
| सहायक प्रशिक्षक | |
| गोलकिपिङ प्रशिक्षक | |
| टिम व्यवस्थापक |
टिमको स्थान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "Franchise football league from April 24", Daily Kathmandu Post, २३ फेब्रुअरी २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "'Nepal Super League' Football Players Auction Value", Collegenp, २० मार्च २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१।
- ↑ "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १७ अप्रिल २०२१।