पोखरा थन्डर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा थन्डर्स
पुरा नामपोखरा थन्डर्स
उपनाम(हरू)थन्डर्स
स्थापना२०२१; ३ वर्ष अघि (२०२१)
मैदानपोखरा रंगशाला
मैदान क्षमता१६,५००
मालिकलक्ष्मी मोटर्स
अध्यक्षनिराकर श्रेष्ठ
लिगनेपाल सुपर लिग
२०२१५ औं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

पोखरा थन्डर्स (Pokhara Thunders) एक पोखराको प्रतिनिधित्व गर्ने व्यवसायीक फुटबल क्लब हो । जसले पोखराको प्रतिनिधित्व गर्दै नेपाल सुपर लिगमा सहभागीता जनाउने गर्दछ ।[१][२][३][४][५]

इतिहास[सम्पादन गर्नुहोस्]

यो क्लबको स्थापनम २०२१ मार्चमा गरिएको थियो । नेपालकै पहिलो व्यवसायीक फुटबल लिग नेपाल सुपर लिगका लागि एन्फाको मातहतमा यस क्लबको स्थापना गरिएको थियो । उक्त सुपर लिग अन्तर्गत यस क्लबले २५ अप्रिल २०२१ मा बुटवल लुम्बिनी एफ.सी. विरूद्ध आफ्नो पहिलो खेल खेलेको थियो ।

प्राविधिक समिति[सम्पादन गर्नुहोस्]

अद्यावधिक १६ अप्रिल २०२१
भुमिका नाम
मुख्य प्रशिक्षक नेपाल नविन न्यौपाने
सहायक प्रशिक्षक नेपाल राजेश शाहि
गोलकिपिङ प्रशिक्षक नेपाल विनोद डंगोल
टिम व्यवस्थापक नेपाल सुजल श्रेष्ठ

टिमको स्थान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  2. "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  3. "Franchise football league from April 24", Daily Kathmandu Post, २३ फेब्रुअरी २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  4. "'Nepal Super League' Football Players Auction Value", Collegenp, २० मार्च २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१ 
  5. "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १७ अप्रिल २०२१