बुटवल लुम्बिनी फुटबल क्लब
स्वरूप
| पुरा नाम | बुटवल लुम्बिनी फुटबल क्लब |
|---|---|
| स्थापना | २०२१ |
| मैदान | दशरथ रङ्गशाला |
| क्षमता | १५,००० |
| मालिक | इभेन्ट कोड प्रा.लि. |
| लिग | नेपाल सुपर लिग |
| २०२१ | नेपाल सुपर लिग ७ टोलीमा चौथा |
बुटवल लुम्बिनी फुटबल क्लब(Butwal Lumbini F.C.) एक नेपाली व्यवसायीक नेपाल सुपर लिग खेल्ने फुटबल क्लब हो ।[१][२][३]
इतिहास
[सम्पादन गर्नुहोस्]यस क्लबको स्थापना २०२१ मा भएको थियो । यस क्लबले २५ अप्रिल २०२१ मा पोखरा थन्डर्स विरूद्ध २०२१ नेपाल सुपर लिगमा प्रतिस्पर्धा गरेको थियो[४]। २०२१ सिजनमा यस क्लबले चौथो स्थान हासिल गरेको थियो [५]।
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]२०७८ नेपाल सुपर लिगमा
[सम्पादन गर्नुहोस्]- अद्यावधिक १४ असार २०७८
|
|
संस्करण अनुसार टोलीको स्थान
[सम्पादन गर्नुहोस्]- नेपाल सुपर लिग, २०७८: चौथो
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "Nepal Super League: Butwal Lumbini Strikes Thunders Against Pokhara", GoalNepal.com, २५ अप्रिल २०२१, अन्तिम पहुँच २० मे २०२१।
- ↑ "Bista’s goal steers Lalitpur into qualifier", Kathmandu Post।