अभिषेक रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिषेख रिजाल
व्यक्तिगत जानकारी
पुरा नाम अभिषेख रिजाल
जन्म मिति (2000-01-29) २९ जनवरी २००० (उमेर २४)
खेल्ने स्थान(हरू) अग्रपङ्ती
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङदि क्लब
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१८-२०१९ नेपाल पुलिस क्लब
२०१८– मनाङ मर्स्याङदि क्लब
अन्तर्राष्ट्रिय करियर
२०१९– नेपाल (१)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर

अभिषेख रिजाल एक नेपाली फुटबल खेलाडी हुन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । उनी नेपाल राष्ट्रिय फुटबल टिमका समेत एक महत्त्वपूर्ण सदस्य हुन् । अभिषेख नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

अन्डर-१८[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

अभिषेख रिजालले नेपालका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया विरूद्व खेलेका थिए । २ जुन २०१९ का दिन मलेसियामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले वैकल्पिक खेलाडिका रूपमा नेपालका लागि डेब्यु गरेका थिए ।

क्लब[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेल विवरण[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेलहरू[सम्पादन गर्नुहोस्]

अद्यावधिक ६ जुन २०१९
नेपाल राष्ट्रिय टिम
वर्ष खेलहरू गोलहरू
२०१९
जम्मा

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

अभिषेक रिजालका नेपालका लागि अन्तर्राष्ट्रिय गोलहरू[१]

अन्डर-१८[सम्पादन गर्नुहोस्]

गोल नम्बर. मिति स्थान विपक्ष स्कोर नतिजा प्रतियोगिता
१. २७ सेप्टेम्बर २०१७ भुटान राष्ट्रिय रंगशाला, थिम्पु, भुटान  बङ्गलादेश –० १-२ २०१७ साफ यू-१८ च्याम्पियनसिप

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

गोल नम्बर. मिति स्थान विपक्ष स्कोर नतिजा प्रतियोगिता
१. ७ जुन २०१९ राष्ट्रिय रङ्गशाला (खाओह्सिङ्), खाओह्सिङ् ताइवान  चिनियाँ ताइपेई –१ १-१ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

उपाधिहरू[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

सम्कान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "अभिषेक रिजाल", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ९ जुन २०१९ 
  2. "अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड", khelpati.com (नेपालीमा), २०१९-०६-०६, अन्तिम पहुँच ६ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]