बङ्गलादेश राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बङ्गलादेश
Shirt badge/Association crest
उपनाम(हरू)द बाङ्गाल टाइगर्स
सङ्गठनबङ्गलादेश फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकJamie Day
कप्तानJamal Bhuyan
सर्वाधिक उपस्थितिजहिद हसन अमेली (६४)
सर्वाधिक गोलकर्ताजहिद हसन अमेली (१५)
गृह रङ्गशालाबङ्गबन्धु राष्ट्रिय रङ्गशाला
फिफा कोडBAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९४ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता११० (अप्रिल १९९६)
निम्न वरीयता१९७ (फेब्रुअरी–मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 बङ्गलादेश २–२ थाइल्यान्ड 
(क्वालालम्पुर, मलेसिया; २६ जुलाई १९७३)
ठूलो विजय
 बङ्गलादेश ८–० माल्दिभ्स 
(ढाका, बङ्गलादेश; २३ डिसेम्बर १९८५)
ठूलो हार
 दक्षिण कोरिया ९–० बङ्गलादेश बङ्गलादेश
(इन्चियोन, दक्षिण कोरिया; १६ सेप्टेम्बर १९७९)
 इरान ९–० बङ्गलादेश बङ्गलादेश
(कराची, पाकिस्तान; २५ फेब्रुअरी १९८२)
एसिया कप
उपस्थिति१ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजासमुह चरण : १९८०


बङ्गलादेश राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बङ्गलादेशको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो बङ्गलादेश फुटबल सङ्घद्वारा नियन्त्रित छ । यो एसियाली फुटबल कन्फिडेरेशनको सदस्य हो, र १९७४ मा फिफाको सदस्य बनेको भए तापनि बङ्गलादेश फुटबल सङ्घ १९७२ मा स्थापना भएको थियो । बङ्गलादेशलाई एएफसीको कार्यकारी समितिको रूपमा १९८२-८६ र १९९८-०२ मा निर्वाचित गरिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]