सामग्रीमा जानुहोस्

दक्षिण कोरिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण कोरिया
उपनाम(हरू)Taegeuk Warriors (태극전사)
The Reds
सङ्गठनकोरिया फुटबल एसोसिएसन
सङ्घ(एएफसी (एसिया)
उप-सङ्घइ.ए.एफ.एफ (पुर्वी एसिया)
प्रमुख प्रशिक्षकहोङग म्युङग-बो (홍명보)
कप्तानकु ज-चेओल (구자철)
सर्वाधिक उपस्थितिहोङग म्युङग-बो (१३६)
सर्वाधिक गोलकर्ताचा बम-कुन (५५)
फिफा कोडKOR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५५ (४)
उच्च वरीयता१७ (डिसेम्बर १९९८)
निम्न वरीयता६१ (फेब्रुअरी १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 दक्षिण कोरिया ५-३  मेक्सिको
(लन्डन, इङ्ल्यान्ड; अगस्ट २,१९४८)
ठूलो विजय
 दक्षिण कोरिया १६-० नेपाल 
(इन्चेओन, दक्षिण कोरिया; सेप्टेम्बर २९,२००३)
ठूलो हार
 दक्षिण कोरिया ०-१२ स्विडेन 
(लन्डन, इङ्ल्यान्ड; अगस्ट ५,१९४८)
विश्वकप
उपस्थिति९ (पहिलो खेल १९५४)
उत्कृष्ट नतिजाचौथौ स्थान, २००२
एसिया कप
उपस्थिति१२ (पहिलो खेल १९५६)
उत्कृष्ट नतिजाबिजेता, १९५६ र १९६०
गोल्ड कप
उपस्थिति२ (पहिलो खेल २०००)
उत्कृष्ट नतिजाचौँथा, २००२
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल २००१)
उत्कृष्ट नतिजाप्रथम चरण, २००१

दक्षिण कोरिया राष्ट्रिय फुटबल टिम (हङ्गल: 대한민국 축구 국가대표팀; हन्जा: 大韓民國蹴球國家代表팀) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण कोरियाको प्रतिनिधित्व गर्ने पुरुस फुटबल टिम हो ।

सन्दर्भ सामग्री

[सम्पादन]