२००२ फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२००२ फिफा विश्वकप
2002 FIFA 월드컵 한국/일본
2002 FIFAワールドカップ 韓国/日本
टुर्नामेन्ट विवरण
आयोजक देशies  दक्षिण कोरिया
 जापान
मिती ३१ मे– ३० जुन(३१ दिन)
जम्मा टिम संख्या ३२ (५ संघहरूबाट)
मैदान २० (२० वटा शहरहरूमा)
अन्तिम परिणाम
विजेता  ब्राजिल (५औँ उपाधि)
उप विजेता  जर्मनी
तेस्रो स्थान  टर्की
चौथो स्थान  दक्षिण कोरिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल ६४
हानिएको गोल १६१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक म्याचमा)
दर्शक संख्या २,७०५,१९७ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक म्याचमा)
धेरै गोलकर्ता ब्राजिल रोनाल्डो (८ गोल)
उत्कृष्ट खेलाडी जर्मनी ओलिभर कान
उत्कृष्ट युवा खेलाडी संयुक्त राज्य अमेरिका ल्यान्डन डोनोभान
उत्कृष्ट गोलरक्षक जर्मनी ओलिभर कान

२००२ फिफा विश्वकप १७औँ संस्करणको विश्वकप प्रतियोगिता हो ।

छनौट भएका टिम[सम्पादन गर्ने]

तलका ३२ टिमहरु यस प्रतियोगिताका लागि,[१] छनौट भएका थिए(कोष्ठकमा दिइएको अङ्क तत्कालिन फिफा वरियता हो):

एसियाली फुटबल संघ (४)
अफ्रिकी फुटबल संघ (५)
ओसिनिया फुटबल संघ (०)
  • एउटै राष्ट्र पनि छनौट हुन नसकेको

उत्तर र मध्य अमेरिका फुटबल संघ (३)
दक्षिण अमेरिकी फुटबल संघ (५)

यूरोपिय फुटबल संघहरूको संघ (१५)

  विश्वकपका लागि छनौट भएका
  विश्वकपमा छनौट हुन नसकेका
  छनौट खेल नै नखेलेका
  फिफा सदस्य नबनेका

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा/कोका कोला विश्व वरियता (१५ मे २००२)", FIFA.com, फिफा, १५ मे २००२, अभिगमन मिति १२ सेप्टेम्बर २०१३ 



बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

श्रेण:फिफा विश्वकप