सामग्रीमा जानुहोस्

फिफा कन्फेडेरेसन कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिफा कन्फेडेरेसन्स कप
स्थापना१९९२; ३४ वर्ष अघि (१९९२)
क्षेत्रफिफा (अन्तर्राष्ट्रिय)
समूह सङ्ख्या८ (६ वटा फुटबल महासङ्घबाट )
वर्तमान विजेता जर्मनी (पहिलो उपाधि )
सबैभन्दा सफल टोली ब्राजिल (४ औंं उपाधि)
वेबसाइटOfficial website
२०२१ फिफा कन्फेडेरेसन्स कप

यो एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जुन फिफाले आयोजना गर्ने गर्दैछ । प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरालमा हुने गर्दछ । यस प्रतियोगिता फिफा विश्वकपभन्दा ठिक एक वर्ष पहिले, विश्व कपको आयोजकले नै आयोजना गर्ने गर्दछ । प्रतियोगितामा प्रत्येक महादेशका प्रमुख फुटबल प्रतियोगिता विजेताहरूले मात्र सहभागी जनाउन पाउँदछन् ।

सहभागी टिम(छनोट)

[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिताको आयोजक स्वयम् फिफा विश्वकपको आयोजक हुने नियम छ । त्यसैले यस प्रतियोगिताको सम्पूर्ण जिम्मा विश्वकपकै आयोजकलाई नै दिइन्छ ।

बिजेता राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षबिजेताउपबिजेतागोल अन्तर
१९९७ ब्राजिल अस्ट्रेलिया (६-०)
१९९९ मेक्सिको ब्राजिल(४-३)
२००१ फ्रान्स जापान(१-०)
२००३ फ्रान्स क्यामेरून(१-०)
२००५ ब्राजिल अर्जेन्टिना(४-१)
२००९ ब्राजिल संयुक्त राज्य अमेरिका(३-२)
२०१३ ब्राजिल स्पेन(३-०)
२०१७ जर्मनी चिली(१-०)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]