जापान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 जापान
उपनाम(हरू)サムライ・ブルー
(Samurai Blue)
सङ्गठनजापान फुटबल सङ्घ (जेएफए)
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकHajime Moriyasu
कप्तानToshihiro Aoyama
सर्वाधिक उपस्थितियासुहितो इन्डो (१५२)
सर्वाधिक गोलकर्ताकुनीसिगे कमामोटो (८०)[१]
गृह रङ्गशालासाईटामा रंगशाला
फिफा कोडJPN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५४ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(डिसेम्बर १९९८)
निम्न वरीयता६२ (डिसेम्बर १९९२)
पहिलो अन्तर्राष्ट्रिय
 जापान ०–५ चीन
(टोक्यो; ९ मे १९१७)[२]
ठूलो विजय
 जापान १५-० फिलिपिन्स 
(टोक्यो; २७ सेप्टेम्बर १९६७)
ठूलो हार
 जापान २-१५ फिलिपिन्स 
(टोक्यो; १० मे १९१७)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजा१६ को चरण: २००२, २०१०
एसिया कप
उपस्थिति७ (पहिलो खेल १९८८)
उत्कृष्ट नतिजाबिजेता: १९९२, २०००, २००४, २०११
कोपा अमेरिका
उपस्थिति१ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजासमुह चरण १९९९
कन्फेडेरेसन कप
उपस्थिति४ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजाउप-बिजेता २००१
पदक कीर्तिमान


जापान राष्ट्रिय फुटबल टिम जापानी भाषा Sakkā Nippon Daihyō (サッカー日本代表?)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जापानको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जापानमा फुटबलको लागि शासकीय निकाय जापान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

एसिया कप
बिजेता ४ पटक

१९९२,२०००,२००४,२०११

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 80 days to go – With 80 goals in 84 appearances, Kunishige Kamamoto is Japan's all-time leading goalscorer. (FIFA.com)
  2. "Japan National Football Team Results: 1910–1919", Football Japan, पृ: २९ डिसेम्बर २०१२, अन्तिम पहुँच १७ जुलाई २०१४