कोपा अमेरिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोपा अमेरिका
स्थापना१९१६; १०३ वर्ष अघि (१९१६)
क्षेत्रदक्षिण अमेरिका (कन्मेबोल)
समूह सङ्ख्या१२ अथवा १६
वर्तमान विजेता चिली (२ औंं उपाधि)
सबैभन्दा सफल टोली उरुग्वे (१५ औंं)
वेबसाइटकोपा अमेरिका २०१६
कोपा अमेरिका २०१९

कोपा अमेरिका (स्पेनी: Copa América), १९७५ सम्म दक्षिण अमेरिकी फुटबल च्याम्पियनसिप एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा हो जसमा कन्मेबोलका राष्ट्रिय टोलीहरूको एकाअर्काको समना गर्ने गर्छन् । यो हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, यो सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय महाद्वीपीय फुटबल प्रतियोगिता हो । [१]यसले दक्षिण अमेरिका को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।[१][२][३] यसमा १९९० को दशकदेखि उत्तरी अमेरिका र एशियाका टोलीहरू पनि भाग लिनको निमन्त्रणा गरिएको छ ।

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "The oldest continental tournament in the world", CONMEBOL.com, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१४ 
  2. "CONCACAF and CONMEBOL Announce Agreement to Bring Copa America 2016 to the United States", CONCACAF.com, १ मे २०१४। 
  3. "Copa América: History", CONMEBOL, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५