कोपा अमेरिका
Jump to navigation
Jump to search
स्थापना | १९१६ |
---|---|
क्षेत्र | दक्षिण अमेरिका (कन्मेबोल) |
समूह सङ्ख्या | १२ अथवा १६ |
वर्तमान विजेता | ![]() |
सबैभन्दा सफल टोली | ![]() |
वेबसाइट | कोपा अमेरिका २०१६ |
![]() |
कोपा अमेरिका (स्पेनी: Copa América), १९७५ सम्म दक्षिण अमेरिकी फुटबल च्याम्पियनसिप एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा हो जसमा कन्मेबोलका राष्ट्रिय टोलीहरूको एकाअर्काको समना गर्ने गर्छन् । यो हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, यो सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय महाद्वीपीय फुटबल प्रतियोगिता हो । [१]यसले दक्षिण अमेरिका को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।[१][२][३] यसमा १९९० को दशकदेखि उत्तरी अमेरिका र एशियाका टोलीहरू पनि भाग लिनको निमन्त्रणा गरिएको छ ।
बाहिरी कडी[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कोपा अमेरिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- कोपा अमेरिका, कोन्मेबोल डटकम
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ १.० १.१ "The oldest continental tournament in the world", CONMEBOL.com, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "CONCACAF and CONMEBOL Announce Agreement to Bring Copa America 2016 to the United States", CONCACAF.com, १ मे २०१४।
- ↑ "Copa América: History", CONMEBOL, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५।