बोलिभिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोलिभिया
उपनाम(हरू)La Verde (The Green)[१]
Los Altiplanicos (The Highlanders)[१]
सङ्गठनबोलिभिया फुटबल सङ्घ
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकCésar Farías
कप्तानRonald Raldes
सर्वाधिक उपस्थितिRonald Raldes (१०२)
सर्वाधिक गोलकर्ताJoaquín Botero (२०)
गृह रङ्गशालाEstadio Hernando Siles
फिफा कोडBOL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५८ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१८ (जुलाई १९९७)
निम्न वरीयता११५ (अक्टोबर २०११)
पहिलो अन्तर्राष्ट्रिय
 चिली ७–१ बोलिभिया बोलिभिया
(सान्टियागो; १२ अक्टोबर १९२६)
ठूलो विजय
Flag of Bolivia.svg बोलिभिया ७–० भेनेजुएला 
(ला पाझ; २२ अगस्ट १९९३)
Flag of Bolivia.svg बोलिभिया ९–२ Flag of Haiti.svg हाइटी
(La Paz, बोलिभिया; ३ मार्च २०००)
ठूलो हार
 उरुग्वे ९–० बोलिभिया बोलिभिया
(लिमा, पेरु; ६ नोभेम्बर १९२७)
 ब्राजिल १०–१ बोलिभिया बोलिभिया
(साओ पाउलो, ब्राजिल; १० अप्रिल १९४९)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजासमुह चरण, १९३०, १९५०१९९४
कोपा अमेरिका
उपस्थिति२६ (पहिलो खेल १९२६)
उत्कृष्ट नतिजाबिजेता, १९६३
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजासमुह चरण, १९९९

बोलिभिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा बोलिभियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बोलिभिया फुटबलको लागि शासकीय निकाय बोलिभिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो दक्षिण अमेरिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Famous Bolivian Footballers", Your Spanish Translation, अन्तिम पहुँच २२ जुन २०१४