१९३० फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९३० फिफा विश्वकप
1er Campeonato Mundial de Fútbol
Poster in Art Deco style, depicting a simplified figure of a goalkeeper making a save in its upper half. The lower half contains writing in a heavily stylised font: "1er Campeonato Mundial de Futbol" in black, and "Uruguay 1930 Montevideo 15 Julio Agosto 15" in white and orange.
१९३० फिफा विश्वकप आधिकारिक पोस्टर
प्रतियोगिता विवरण
आयोजक देश उरुग्वे
मिती१३ जुलाई – ३० जुलाई (१७ दिन)
जम्मा टिम सङ्ख्या१३
मैदान३ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता उरुग्वे (१औँ उपाधि)
उप विजेता अर्जेन्टिना
तेस्रो स्थान संयुक्त राज्य
चौथो स्थान युगोसलाभिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल१८
हानिएको गोल७० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "७"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५९०५४८ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "५"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताअर्जेन्टिना गुइलेर्मो स्टाबिले
(८ गोल)
उत्कृष्ट खेलाडीउरुग्वे होजे नासज्जी

१९३० फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको पहिलो संस्करण रहेको थियो । यो उरुग्वेमा सन् १९३० जुलाई १३ देखि जुलाई ३० सम्म चलेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराउदै पहिलो विश्वकप आफ्नो झोलामा हालेको थियो ।[१]

सहभागी[सम्पादन गर्ने]

म्याच खेलिने स्थान[सम्पादन गर्ने]

यस विश्वकपको सबै म्याच मोन्टेभिडियोमा खेलिएको थियो । खेल खेलाउनका लागि तिन वटा स्टेडियमको प्रयोग गरिएको थियो :- एस्टाडियो सेंटेनारियो, एस्टाडियो पोसिटोस, र एस्टाडियो पार्क सेन्ट्रल । एस्टाडियो सेंटेनारियोको निर्माण यस प्रतियोगिता तथा उरुग्वे स्वतन्त्रताको खुसियाली मनाउन प्रयोग गर्न बनाइएको थियो । यसको बास्तुकार जुआन कासो [२] थिए ।

१९३० फिफा विश्वकप (उरुग्वे)
मोन्टेभिडियो
एस्टाडियो सेंटेनारियो एस्टाडियो पार्क सेन्ट्रल एस्टाडियो पोसिटोस
३४°५३′४०.३८″ दक्षिण ५६°९′१०.०८″ पश्चिम / ३४.८९४५५००° दक्षिण ५६.१५२८०००° पश्चिम / -34.8945500; -56.1528000 (एस्टाडियो सेंटेनारियो) ३४°५४′४″ दक्षिण ५६°९′३२″ पश्चिम / ३४.९०१११° दक्षिण ५६.१५८८९° पश्चिम / -34.90111; -56.15889 (एस्टाडियो पार्क सेन्ट्रल) ३४°५४′१८.३७८″ दक्षिण ५६°९′२२.४२″ पश्चिम / ३४.९०५१०५००° दक्षिण ५६.१५६२२७८° पश्चिम / -34.90510500; -56.1562278 (एस्टाडियो पोसिटोस)
क्षमता: ९०,००० क्षमता: २०,००० क्षमता: १,०००
Stad de centario uruguay1930 montevideo.jpg Día del Patrimonio en el Gran Parque Central.jpg EsquinaEstadio Pocitos.JPG

परिणाम[सम्पादन गर्ने]

समुह चरण[सम्पादन गर्ने]

तालिकामा दिईएको समय उरुग्वेको प्रमाणिक समय यूटीसी -३:३० अनुसार दिइएको छ ।

समुह १[सम्पादन गर्ने]

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
 अर्जेन्टिना १० +६
 चिली +२
 फ्रान्स +१
 मेक्सिको १३ −९
 फ्रान्स ४-१  मेक्सिको
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: ४,४४४

 अर्जेन्टिना १-०  फ्रान्स
दर्शक उपस्थिति: २३,४०९

 चिली ३-०  मेक्सिको
दर्शक उपस्थिति: ९,२४९

 चिली १-०  फ्रान्स
दर्शक उपस्थिति: २,०००

 अर्जेन्टिना ६-३  मेक्सिको
दर्शक उपस्थिति: ४२,१००

 अर्जेन्टिना ३-१  चिली
दर्शक उपस्थिति: ४१,४५९

समुह २[सम्पादन गर्ने]

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
 युगोसलाभिया +५
 ब्राजिल +३
 बोलिभिया −८
 युगोसलाभिया २-१  ब्राजिल
दर्शक उपस्थिति: २४,०५९

 युगोसलाभिया ४-०  बोलिभिया
दर्शक उपस्थिति: १८,३०६

 ब्राजिल ४-०  बोलिभिया
दर्शक उपस्थिति: २५,४६६

समुह ३[सम्पादन गर्ने]

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
 उरुग्वे +५
 रोमानिया −२
 पेरू −३
 रोमानिया ३-१  पेरू
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: २,५४९

 उरुग्वे १-०  पेरू
दर्शक उपस्थिति: ५७,७३५

 उरुग्वे ४-०  रोमानिया
दर्शक उपस्थिति: ७०,०२२

समुह ४[सम्पादन गर्ने]

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
 संयुक्त राज्य अमेरिका +६
 पाराग्वे −२
 बेल्जियम −४
 संयुक्त राज्य अमेरिका ३-०  बेल्जियम
दर्शक उपस्थिति: १८,३४६

 संयुक्त राज्य अमेरिका ३-०  पाराग्वे
दर्शक उपस्थिति: १८,३०६

 पाराग्वे १-०  बेल्जियम
दर्शक उपस्थिति: १२,०००

नक् आउट चरण[सम्पादन गर्ने]

सेमिफाइनलहरू फाइनल
२६ जुलाई – मोन्टेभिडियो
  अर्जेन्टिना  
  संयुक्त राज्य अमेरिका  
 
३० जुलाई – मोन्टेभिडियो
      अर्जेन्टिना
    उरुग्वे
२७ जुलाई – मोन्टेभिडियो
  उरुग्वे
  युगोसलाभिया  

सेमी-फाइनल[सम्पादन गर्ने]

 अर्जेन्टिना ६-१  संयुक्त राज्य अमेरिका
मोन्टी Goal २०'
स्कोपेली Goal ५६'
स्टाबिले Goal ६९'८७'
पेउसेल्ले Goal ८०'८५'
ब्राउन Goal ८९'
दर्शक उपस्थिति: ७२,८८६

 उरुग्वे ६-१  युगोसलाभिया
सिया Goal १८'६७'७२'[३]
अन्सेल्मो Goal २०'३१'[३]
इरार्टे Goal ६१'[३]
भुजाडीनोभिक Goal ४'[३]
दर्शक उपस्थिति: ७९,८६७

फाइनल[सम्पादन गर्ने]

 उरुग्वे ४-२  अर्जेन्टिना
डोराडो Goal १२'
सिया Goal ५७'[३]
इरार्टे Goal ६८'
कास्ट्रो Goal ८९'
पेउसेल्ले Goal २०'
स्टाबिले Goal ३७'[३]
दर्शक उपस्थिति: ९३,०००


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "World Cup History – Uruguay 1930", BBC Sport (BBC), ११ अप्रिल २००२, अन्तिम पहुँच १४ जुन २००९ 
  2. Goldblatt, David (2007). The Ball is Round: A Global History of Football. London: Penguin. प॰ 248. . 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ This is one of several goals for which the statistical details are disputed. The goalscorers and timings used here are those of FIFA, the official record. Some other sources, such as RSSSF, state a different scorer, timing, or both. See "World Cup 19३0 finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच १५ अगस्ट २०१०