पेरू राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पेरू राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पेरूको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पेरू फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

पेरू
उपनाम(हरू)La Blanquirroja
(The White and Red)
Los Incas
(The Incas)
सङ्गठनPeruvian Football Federation (FPF)
सङ्गठनकोन्मेबोल
(दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकरिचार्डो गेरेसा
सहायक प्रशिक्षकVacant
कप्तानपाउलो गेरेरो[१]
सर्वाधिक उपस्थितिRoberto Palacios (१२८)
सर्वाधिक गोलकर्तापाउलो गेरेरो ३५)
गृह रङ्गशालाEstadio Nacional
फिफा अङ्कPER
फिफा वरीयता क्रम२१ ह्रास(२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरीयता क्रम१० (अक्टोबर २०१७)
फिफा निम्न वरीयता क्रम९१ (सेप्टेम्बर २००९)
इएलओ वरीयता क्रम१५ वृद्धि(९ जुलाई २०१८)[२]
इएलओ उच्च वरीयता क्रम१० (मार्च–जुन २०१८)
इएलओ निम्न वरीयता क्रम७६ (२००९)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
 पेरू ०–४ उरुग्वे 
(लीमा, पेरू; १ नोवेम्बर १९२७)
ठूलो विजय
 पेरू ९–१ इक्वेडर 
(बोगोटा, कोलम्बिया; ११ अगस्त १९३८)
ठूलो हार
 ब्राजिल ७–० पेरू 
(Santa Cruz de la Sierra, बोलिभिया; २६ जुन १९९७)
विश्वकप
खेलहरू५ (पहिलो खेल: १९३०)
उत्कृष्ट नतिजाटप ८, १९७० (क्वाटरफाइनल) र १९७८ (राउन्ड २)
कोपा अमेरिका
खेलहरू२९ (पहिलो खेल: १९२७)
उत्कृष्ट नतिजाबिजेता, १९३९१९७५
कोन्काफ गोल्ड कप
खेलहरू१ (पहिलो खेल: २०००)
उत्कृष्ट नतिजासेमिफाइनल, २०००

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Selección: Paolo Guerrero y los delanteros de Perú", El Comercio (Spanishमा), Empresa Editora El Comercio, ४ अक्टोबर २०१७, अन्तिम पहुँच २६ नोभेम्बर २०१७ 
  2. "विश्व फुटबल इएलओ बरियता - पेरू", ईएलओ बरियता, अन्तिम पहुँच ३ जुन २०१८