१९७८ फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९७८ फिफा विश्वकप
Copa Mundial de Fútbol Argentina '78
प्रतियोगिता विवरण
आयोजक राष्ट्र अर्जेन्टिना
मिति १–२५ जून (२५ दिन)
टोलीहरू १६ (५ वटा सङ्घहरू बाट)
स्थान(हरू) ६ (५वटा सहरमा)
अन्तिम स्थान
विजेता  अर्जेन्टिना (१औँ उपाधि)
उप-विजेता  नेदरल्याण्ड
तेस्रो स्थान  ब्राजिल
चौँथौ स्थान  इटाली
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल 38
जम्मा गोल 102 (2.68 प्रत्येक खेलमा)
दर्शकहरू १,५४५,७९१ (४०,६७९ प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्ता अर्जेन्टिना Mario Kempes (६ गोल)
उत्कृष्ट खेलाडी अर्जेन्टिना Mario Kempes[१]
उत्कृष्ट युवा खेलाडी इटाली Antonio Cabrini

१९७८ फिफा विश्वकप, अन्तर्राष्ट्रीय पुरुष फुटबल विश्व च्याम्पियनसिप प्रतियोगिता वा फिफा विश्वकपको ११ औँ संस्करण थियो जुन १ देखि २५ जून १९७८ मा ​​अर्जेन्टिनामा आयोजना भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]