पश्चिम जर्मनी
Jump to navigation
Jump to search
पश्चिम जर्मनी, आधिकारिक रुपमा संघीय गणतन्त्र जर्मनी[क] (FRG; जर्मनेली: Bundesrepublik Deutschland [ˈbʊndəsʁepuˌbliːk ˈdɔʏtʃlant] ( )), अनौपचारिक रुपमा यसलाई बोन गणतन्त्र पनि भनिन्थ्यो,[१] २३ मे १९४९ मा गठन भएको र ३ अक्टोबर १९९० मा पूर्व जर्मनी विलय भएर जर्मन पुनः एकीकरण नहुदा सम्म प्रचलित नाम थियो। शीतयुद्ध को समयमा, पश्चिम जर्मनी पश्चिमी ब्लकको हिस्सा थियो। पश्चिम जर्मनीमा दोश्रो विश्व युद्धमा तीन मित्र राष्ट्र संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सद्वारा नियन्त्रित र प्रशासित क्षेत्रहरू थिए। यसको प्रादेशिक राजधानिक बोन शहर थियो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ The Bonn Republic — West German democracy, 1945–1990, Anthony James Nicholls, Longman, 1997
- ↑ "पश्चिम जर्मनी" शीतयुद्ध को समयमा संघीय गणतन्त्र जर्मनीको प्रचलित नाम थियो। पुनः एकीकृत जर्मनीलाई पनि आधिकारिक रुपमा संघीय गणतन्त्र जर्मनी