इटाली राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
![]() | ||||
उपनाम(हरू) | Gli Azzurri (The Blues) La Nazionale (The National team) | |||
---|---|---|---|---|
सङ्गठन | इटाली फुटबल सङ्घ (Federazione Italiana Giuoco Calcio – FIGC) | |||
सङ्गठन | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | Roberto Mancini | |||
कप्तान | Giorgio Chiellini | |||
सर्वाधिक उपस्थिति | जियानलुइजी बुफन (१७६) | |||
सर्वाधिक गोलकर्ता | लुइगी रिभा (३५) | |||
गृह रङ्गशाला | विभिन्न | |||
फिफा अङ्क | ITA | |||
फिफा वरीयता क्रम | २१ ![]() | |||
फिफा उच्च वरीयता क्रम | १ (नोभेम्बर १९९३, फेब्रुअरी २००७, अप्रिल–जून २००७, सेप्टेम्बर २००७) | |||
फिफा निम्न वरीयता क्रम | २१ (अगस्त २०१८) | |||
इएलओ वरीयता क्रम | १४ ![]() | |||
इएलओ उच्च वरीयता क्रम | १ (जून १९३४ – मार्च १९४०, डिसेम्बर १९४० – नोभेम्बर १९४५, जुलाई–अगस्त २००६) | |||
इएलओ निम्न वरीयता क्रम | २१ (नोभेम्बर १९५९) | |||
| ||||
पहिलो अन्तर्राष्ट्रिय | ||||
![]() ![]() (मिलान, इटाली; १५ मे १९१०) | ||||
ठूलो विजय | ||||
![]() ![]() (ब्रेन्टफोर्ड, इङ्ल्यान्ड; २ अगस्त १९४८) | ||||
ठूलो हार | ||||
![]() ![]() (बुडापेस्ट, हङ्गेरी; ६ अप्रिल १९२४) | ||||
विश्वकप | ||||
खेलहरू | १८ (पहिलो खेल: १९३४) | |||
उत्कृष्ट नतिजा | बिजेता, १९३४, १९३८, १९८२, २००६ | |||
युइएफए युरोपेली च्याम्पियनसिप | ||||
खेलहरू | ८ (पहिलो खेल: १९६८) | |||
उत्कृष्ट नतिजा | बिजेता, १९६८ | |||
कन्फेडेरेसन कप | ||||
खेलहरू | २ (पहिलो खेल: २००९) | |||
उत्कृष्ट नतिजा | तेश्रो स्थान, २०१३ | |||
इटाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इटालीको प्रतिनिधित्व गर्ने गर्छ ।