१९७० फिफा विश्वकप
स्वरूप
| Copa Mundial de Fútbol México 70 | |
|---|---|
| प्रतियोगिता विवरण | |
| आयोजक देश | |
| मिती | ३१ मे – २१ जून १९७० (२२ दिन) |
| जम्मा टिम सङ्ख्या | १६ (५ संघहरूबाट) |
| मैदान | ५ (५ वटा सहरहरूमा) |
| अन्तिम परिणाम | |
| विजेता | |
| उप विजेता | |
| तेस्रो स्थान | |
| चौथो स्थान | |
| प्रतियोगिता विवरण | |
| जम्मा खेलिएको खेल | 32 |
| हानिएको गोल | 95 (2.97 प्रत्येक खेलमा) |
| दर्शक सङ्ख्या | १,६०४,०६५ (५०,१२७ प्रत्येक खेलमा) |
| सर्बाधिक गोलकर्ता | |
| उत्कृष्ट खेलाडी | |
| उत्कृष्ट युवा खेलाडी | |
१९७० फिफा विश्वकप पुरुषहरूको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता थियो र फिफा विश्वकपको नौऔं संस्करण थियो जुन , ३१ मे देखि २१ जून सम्म मेक्सिकोमा आयोजिना भएको थियो । यो पहिलो विश्वकप प्रतियोगिता थियो जुन युरोप र दक्षिण अमेरिकामा नभएर उत्तरी अमेरिकामा आयोजित गरिएको थियो । सबै ६ वटा महाद्वीपहरूबाट ७६ राष्ट्रहरू प्रतिनिधित्व गर्ने टोलीहरूले प्रतियोगितामा प्रवेश गरेका थिए र यसको छनोट खेल मे १९६८ मा सुरु भएको थियो ।पुर्ब बिजेता इङ्ल्याण्ड र आयोजक मेक्सिकोसँग गरी १४ टोलीहरू यस प्रक्रियाबाट छनोट भएका थिए । एल साल्भादोर, इजरायल र मोरक्कोले अन्तिम चरणमा पहिलो पटक उपस्थित जनाएका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फिफा विश्वकप १९७० सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- १९७० फिफा विश्वकप ™, फिफा डटकम
- विवरण
- फिफा प्राबिधिक प्रतिवेदन