सामग्रीमा जानुहोस्

एल साल्भादोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र एल साल्भादोर
República de El Salvador (स्पेनी)
एल साल्भादोरको झन्डा
झन्डा
एल साल्भादोरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Dios, Unión, Libertad" (स्पेनी)
अङ्ग्रेजी: "भगवान्, सङ्घ, स्वतन्त्र"
राष्ट्रिय गान: इम्नो नास्योनाल दे एल साल्भादोर
(अङ्ग्रेजी: "National Anthem of El Salvador")
एल साल्भादोर
राजधानी
र सबैभन्दा ठुलो सहर
सान साल्भादोर
१३°४१′५६″उ ८९°११′२९″प / 13.69889°N 89.19139°W / 13.69889; -89.19139
आधिकारिक भाषाहरूस्पेनी
जातिगत समूहहरू
धर्म
(सन् २०१७)[]
रैथाने(हरू)साल्भादोरियाली
सरकारएकात्मक राष्ट्रपतीय गणतन्त्र
नायिब बुकेले
फेलिक्स उयोवा
व्यवस्थापिकाव्यवस्थापिका-संसद
स्वतन्त्र
 स्पेनबाट
१५ सेप्टेम्बर १८२१
१ जुलाई १८२३
१२ जुन १८२४
 अन्तर्राष्ट्रिय रूपबाट मान्यता प्राप्त[]
१८ फेब्रुअरी १८४१
क्षेत्रफल
 जम्मा
२१,०४१ किमी (८,१२४ वर्ग माइल) (१४८औँ)
 पानी (%)
१.५
जनसङ्ख्या
 सन् २०२१ अनुमानित
६८,३०,०००[] (१०७औँ)
 घनत्व
३२४.४/किमी2 (८४०.२/वर्ग माइल) (२६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
 जम्मा
$५३.६६७ अर्ब[] (१०१औँ)
 प्रति व्यक्ति
$८,३८८[] (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
 जम्मा
$२५.८५५ अर्ब[] (१०२औँ)
 प्रति व्यक्ति
$४,०४१[] (१११औँ)
गिनी (सन् २०१९)३८.८[]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६७३[]
मध्यम · १२४औँ
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−६ (केन्द्रीय समय क्षेत्र)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५०३[]
इन्टरनेट डोमेन.sv
  1. अमेरिकी डलर एल साल्भादोरमा प्रयोगमा रहेको मुद्रा हो।[]
  2. दूरसञ्चार कम्पनी (बजार साझेदारी): तिगो (४५%), क्लारो (२५%), मोभिस्टार (२४%), डिजिसेल (५.५%), रेड (०.५%).

एल साल्भादोर, स्पेनी: [el salβaˈðoɾ] ( ) वा आधिकारिक रूपमा गणतन्त्र एल साल्भादोर (स्पेनी: República de El Salvador), मध्य अमेरिकाको एक देश हो। यसको उत्तरपूर्वमा होन्डुरस, उत्तर-पश्चिममा ग्वाटेमाला र दक्षिणमा प्रशान्त महासागर रहेको छ। एल साल्भादोरको राजधानी र सबैभन्दा ठूलो सहर सान साल्भादोर हो। सन् २०२१ सम्ममा, यस देशको जनसङ्ख्या ६८ लाख रहेको अनुमान गरिएको छ।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "El Salvador - The World Factbook", www.cia.gov अभिलेखिकरण २०२१-०५-०७ वेब्याक मेसिन
  2. "International Religious Freedom Report for 2017: El Salvador", www.state.gov, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८
  3. David Scott FitzGerald (२२ अप्रिल २०१४), Culling the Masses, Harvard University Press, पृ: ३६३, आइएसबिएन 978-0-674-36967-2
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; population_projection नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. 1 2 3 4 "World Economic Outlook Database, October 2018", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच ७ मार्च २०१९
  6. "GINI index (World Bank estimate)", data.worldbank.org, विश्व बैंक, अन्तिम पहुँच १४ जुलाई २०२१ अभिलेखिकरण १४ जुन २०२० वेब्याक मेसिन
  7. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०
  8. "Main Aspects of the Law", मूलबाट ८ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०७-०८ अभिलेखिकरण २००७-०७-०८ वेब्याक मेसिन
  9. "Bitcoin, now legal tender in El Salvador, greeted with tech problems, volatility concerns", AP News, ७ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ CBC Newsद्वारा।
  10. "Bitcoin suffers hefty loss after chaotic El Salvador debut", Reuters, ८ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ Global Newsद्वारा।
  11. "Bitcoin in El Salvador is a Success - All the numbers of the boom", २८ सेप्टेम्बर २०२१, अन्तिम पहुँच ३ अक्टोबर २०२१ d1softballnews.comद्वारा। अभिलेखिकरण ५ अक्टोबर २०२१ वेब्याक मेसिन
  12. "El Salvador: Estimaciones y proyeccions de poblacion nacional 2005–2050", www.digestyc.gob.sv, पृ: २४, मूलबाट २२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]