विश्व बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व बैङ्क
World Bank logo
आदर्श वाक्यविश्वलाई गरिबी मुक्त बनाउन कार्यरत
गठनजुलाई 1945; ७८ वर्ष अघि (१९४५-०७)
प्रकारMonetary International Financial Organization
कानुनी वैद्यतासन्धि
प्रधान कार्यालयवासिङ्टन, डी.सी., अमेरिका
सदस्यता
१९० राष्ट्र (IBRD)[१]
173 countries (IDA)[१]
प्रमुख व्यक्ति
मूल सङ्गठनहरू
विश्व बैङ्क समुह
वेबसाइटworldbank.org

विश्व बैङ्क अन्तरराष्ट्रिय बैङ्क हो।हाल विश्व बैङ्क मा १८९ सदस्य राष्ट्र रहेका छन ।२०१९ साल भाद्रा २१ गते नेपाल ले पनि िवश्व बैकंको सदस्यता प्राप्त गरेको थियो।

यस अन्तर्गत दुई संस्था रहेको छ : पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क र अन्तराष्ट्रिय विकास एसोसिएसन । विश्व बैङ्क विश्व बैङ्क समुहको एक अङ्ग हो । विश्व बैङ्कको लक्ष्य भनेको गरिवी निवारण हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ /en/about/leadership/members Boards of Executive Directors – Member Countries] . Retrieved on 5 June 2016.