१९६६ फिफा विश्वकप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | इङ्ल्याण्ड |
मिति | ११–३० जुलाई (२० दिन) |
टोलीहरू | १६(४ सङ्घहरूबाट) |
स्थान(हरू) | ८ (७ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | इङ्ल्यान्ड (१औँ उपाधि) |
उप-विजेता | पश्चिम जर्मनी |
तेस्रो स्थान | पोर्तगाल |
चौथो स्थान | [[File:{{{flag alias-१९५५}}}|22x20px|border |alt=|link=]] सोभियत सङ्घ |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३२ |
गोल सङ्ख्या | ८९ (२.७८ प्रति खेल) |
उपस्थिति | १,५६३,१३५ (४८,८४८ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | Eusébio (९ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | Bobby Charlton[१] |
उत्कृष्ट युवा खेलाडी | Franz Beckenbauer |
१९६६ फिफा विश्वकप आठौँ फिफा विश्वकप थियो जुन इङ्ल्यान्डमा ११ देखि ३० जुलाई १९६६ सम्म आयोजित भएको थियो । इङ्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४–२ गोल अन्तरले हराएर बिजेता बनेको थियो । इङ्ल्याण्ड आयोजकद्वरा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको थियो जुन १९३० मा उरुग्वे र १९३४ मा इटालीले क्रमश जितेका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "विश्वकपका उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा १९६६ फिफा विश्वकप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- १९६६ फिफा विश्वकप ™, फिफा डटकम
- विवरण
- फिफा प्राबिधिक प्रतिवेदन