१९३४ फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
1934 FIFA World Cup
World's Cup[१]
Campionato Mondiale di Calcio
आधिकारिक पोस्टर
टुर्नामेन्ट विवरण
आयोजक देश  Italy
मिती २७ मे – १० जून (१५ दिन)
जम्मा टिम संख्या १६ (४ संघहरूबाट)
मैदान ८ (८ वटा शहरहरूमा)
अन्तिम परिणाम
विजेता  इटाली (1औँ उपाधि)
उप विजेता  चेकोस्लोभाकिया
तेस्रो स्थान  जर्मनी
चौथो स्थान  अष्ट्रिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल 17
हानिएको गोल 70 (4.12 प्रत्येक म्याचमा)
दर्शक संख्या ३६३,००० (२१,३५३ प्रत्येक म्याचमा)
धेरै गोलकर्ता चेकोस्लोभाकिया Oldřich Nejedlý (5 goals)
उत्कृष्ट खेलाडी Kingdom of Italy (1861–1946) Giuseppe Meazza[२]

१९३४ फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको दोश्रो संस्करण रहेको थियो । यो इटालीमा सन् १९३४ मे २७ देखि जुन १० सम्म चलेको थियो । फाइनलमा इटालीले चेकोस्लोभाकियालाई २-१ ले हराउदै दोश्रो विश्वकप पहिलो पटक आफ्नो झोलामा हालेको थियो ।[१]

सहभागी[सम्पादन गर्ने]

म्याच खेलिने स्थान[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ FIFA book of statutes, Roma 1934, prtd. Gebr. Fey & Kratz, Zürich, FIFA internal libray no. C br. 18, 1955. उद्दरण त्रुटी: Invalid <ref> tag; name "statutes" defined multiple times with different content
  2. "World Cup Best Players (Golden Ball)", Topend Sports, अभिगमन मिति २३ जुन २०१८