१९३४ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
1934 FIFA World Cup
World's Cup[१]
Campionato Mondiale di Calcio
आधिकारिक पोस्टर
प्रतियोगिता विवरण
आयोजक देश Italy
मिती२७ मे – १० जून (१५ दिन)
जम्मा टिम सङ्ख्या१६ (४ संघहरूबाट)
मैदान८ (८ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इटाली (1औँ उपाधि)
उप विजेता चेकोस्लोभाकिया
तेस्रो स्थान जर्मनी
चौथो स्थान अस्ट्रिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल17
हानिएको गोल70 (4.12 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या३६३,००० (२१,३५३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताचेकोस्लोभाकिया Oldřich Nejedlý (5 goals)
उत्कृष्ट खेलाडीइटालीको अधिराज्य Giuseppe Meazza[२]

१९३४ फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको दोश्रो संस्करण रहेको थियो । यो इटालीमा सन् १९३४ मे २७ देखि जुन १० सम्म चलेको थियो । फाइनलमा इटालीले चेकोस्लोभाकियालाई २-१ ले हराउदै दोश्रो विश्वकप पहिलो पटक आफ्नो झोलामा हालेको थियो ।[१]

सहभागी[सम्पादन गर्नुहोस्]

म्याच खेलिने स्थान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ FIFA book of statutes, Roma 1934, prtd. Gebr. Fey & Kratz, Zürich, FIFA internal libray no. C br. 18, 1955. उद्दरण त्रुटी: Invalid <ref> tag; name "statutes" defined multiple times with different content
  2. "World Cup Best Players (Golden Ball)", Topend Sports, अन्तिम पहुँच २३ जुन २०१८