अस्ट्रिया राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | Das Team Burschen Unsere Burschen | |||||||
|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | अस्ट्रिया फुटबल सङ्घ (ÖFB) | |||||||
| सङ्घ | युइएफए (युरोप) | |||||||
| प्रमुख प्रशिक्षक | Franco Foda[१] | |||||||
| कप्तान | Julian Baumgartlinger | |||||||
| सर्वाधिक उपस्थिति | अन्ड्रेस हर्जोग (१०३) | |||||||
| सर्वाधिक गोलकर्ता | एन्टोन पोल्स्टर (४४) | |||||||
| गृह रङ्गशाला | Ernst-Happel-Stadion | |||||||
| फिफा कोड | AUT | |||||||
| ||||||||
| फिफा वरीयता क्रम | ||||||||
| वर्तमान वरीयता | २३ | |||||||
| उच्च वरीयता | १० (मार्च–जून २०१६) | |||||||
| निम्न वरीयता | १०५ (जुलाई २००८) | |||||||
| पहिलो अन्तर्राष्ट्रिय | ||||||||
(भियना, अस्ट्रिया; अक्टोबर १२, १९०२) | ||||||||
| ठूलो विजय | ||||||||
(सल्जबर्ग, अस्ट्रिया; अप्रिल ३०, १९७७) | ||||||||
| ठूलो हार | ||||||||
(भियना, अस्ट्रिया; जून २००८, १९९८) | ||||||||
| विश्वकप | ||||||||
| उपस्थिति | ७ (पहिलो खेल १९३४) | |||||||
| उत्कृष्ट नतिजा | तेस्रो स्थान , १९५४ | |||||||
| युरोपेली च्याम्पियनसिप | ||||||||
| उपस्थिति | २ (पहिलो खेल २००८) | |||||||
| उत्कृष्ट नतिजा | समूह चरण, २००८ र २०१६ | |||||||
पदक कीर्तिमान
| ||||||||
अस्ट्रिया राष्ट्रिय फुटबल टिम एसोसिएशन फुटबल टोली हो जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अस्ट्रियाको प्रतिनिधित्व गर्दछ र यो अस्ट्रिया फुटबल सङ्घकोको नियन्त्रणमा रहेकोे छ । अस्ट्रियाले सात फिफा विश्व कपको लागि योग्यता पाएको छ, हालै १९९८ मा । देशले २००८ मा पहिलो पटक युइएफए युरोपेली च्याम्पियनसिप खेलेका थियो, जब यो स्विट्जरल्याण्डको सहकार्यमा आयोजक बनेको थियो र हालै २०१६ मा छनोट भएको थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अस्ट्रिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Austria appoint Franco Foda as new national team manager. Retrieved 2 November 2017. ESPN.
- ↑ After 1988, the tournament has been restricted to squads with no more than 3 players over the age of 23, and these matches are not regarded as part of the national team's record, nor are caps awarded.