सामग्रीमा जानुहोस्

युइएफए युरो २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युइएफए युरो २०१६
Championnat d'Europe de football 2016 (फ्रान्सेली)
युरो २०१६ को लोगो
ले रेन्देज-भोज
प्रतियोगिता विवरण
आयोजक राष्ट्रFrance
मिति१० जुन- १० जुलाई २०१६
टोलीहरू२४
स्थान(हरू)१० (१० आयोजक सहर)
अन्तिम स्थान
विजेता पोर्तगाल (१th उपाधि)
उप-विजेता फ्रान्स
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५१
गोल सङ्ख्या१०८ (२.१२ प्रति खेल)
उपस्थिति२,४२७,३०३ (४७,५९४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)फ्रान्स एन्टोनी ग्रिजम्यान (६ गोल)
उत्कृष्ट युवा खेलाडीपोर्तगाल रेनाटो सान्चेस

युइएफए युरो २०१६ (फ्रान्सेली: Championnat d'Europe de football 2016) १५औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो फ्रान्समा १० जुन देखि १० जुलाई २०१६ सम्म सञ्चालन भएको हो । युरोकपमा सहभागी राष्ट्रहरू १६बाट बढाएर २४ पुर्‍याइएको थियो । यस कारणले यस पटक नयाँ राष्ट्रहरूले समेत यस प्रतियोगितामा स्थान बनाएका थिए। स्पेन हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र हो।

पोर्चुगलले विजेता भएसँगै सन् २०१७ मा रुसमा सम्पन्न भएको फिफा कन्फेडेरेसन कपमा सहभागी हुने मौका पाएको थियो। फ्रान्सेली डिजे डेभिड गेता र स्विडेनी गायिका सरा लारसनले प्रतियोगिताको उद्घाटनमा साङ्गीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो।[१]

आयोजक छनोट

[सम्पादन]

युरोकप २०१६ को आयोजकको छनोट सन् २०१० मे २८मा गरिएको थियो ।भने त्यति बेलानै फ्रान्सले आयोजकको भुमिका पाएको थियो ।

क्र.स.देशको नामपहिलो चरणको भोटदोस्रो चरणको भोट
१. फ्रान्स४३७
२. टर्की३८६
३. इटाली२३-
जम्मा १०४ १३

सहभागी राष्ट्रहरू

[सम्पादन]

खेल भएका स्थानहरू

[सम्पादन]

समूह चरण

[सम्पादन]

नकआउट चरणका खेलहरू

[सम्पादन]

प्रि क्वाटरफाइनल

[सम्पादन]

क्वाटरफाइनल

[सम्पादन]

सेमिफाइनल

[सम्पादन]

फाइनल

[सम्पादन]

गोल कर्ताहरू

[सम्पादन]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. ↑ "​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी" (नेपालीमा), पहिलो पोस्ट, अन्तिम पहुँच २३ अक्टोबर २०२०। [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन]