टर्की राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टर्की
Shirt badge/Association crest
उपनाम(हरू)Ay-Yıldızlılar (The Crescent-Stars)[१]
सङ्गठनTurkish Football Federation (Türkiye Futbol Federasyonu – TFF)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMircea Lucescu
कप्तानआर्डा टुरान
सर्वाधिक उपस्थितिRüştü Reçber (१२०)
सर्वाधिक गोलकर्ताHakan Şükür (५१)
फिफा कोडTUR[२]
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३८ Steady (16 August 2018)
उच्च वरीयता(जून २००४)
निम्न वरीयता६७ (अक्टोबर १९९३)
पहिलो अन्तर्राष्ट्रिय
 टर्की २–२ रोमानिया 
(स्तानबुल, टर्की; २६ अक्टोबर १९२३)[३]
ठूलो विजय
 टर्की ७–० सिरिया 
(अङ्कारा, टर्की; २० नोभेम्बर १९४९)
 टर्की ७–० दक्षिण कोरिया 
(जेनेभा, स्विट्जरल्याण्ड; २० जून १९५४)
 टर्की ७–० सान मारिनो 
(इस्तानबुल, टर्की; १० नोभेम्बर १९९६)
ठूलो हार
 पोल्यान्ड ८–० टर्की 
(सेर्जुस, पोल्यान्ड; २४ अप्रिल १९६८)
 टर्की ०–८ इङ्ल्यान्ड 
(इस्तानबुल, टर्की; १४ नोभेम्बर १९८४)
 इङ्ल्यान्ड ८–० टर्की 
(लन्डन, इङ्ल्यान्ड; १४ अक्टोबर १९८४)
विश्वकप
उपस्थिति२ (पहिलो खेल १९५४)
उत्कृष्ट नतिजातेस्रो स्थान, २००२
युरोपेली च्याम्पियनसिप
उपस्थिति४ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजासेमि-फाइनल, २००८
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल २००३)
उत्कृष्ट नतिजातेस्रो स्थान, २००३


टर्की राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टर्कीमा फुटबलको लागि शासकीय निकाय टर्की फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Turkey sneak through as best third-placed team", UEFA, १४ अक्टोबर २०१५, अन्तिम पहुँच १३ मार्च २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Jeffree, Iain (६ अगस्ट २०१५), "FIFA Country Codes" (Englishमा), RSSSF, अन्तिम पहुँच १० जनवरी २०१६ 
  3. Since the Republic was not formally declared by the time of the event, the game was played between Romania and TFF. The city also was not consistently known as Istanbul in the English speaking world until 1930