अङ्कारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्कारा
महानगरीय नगरपालिका
अङ्कारा महानगरीय नगरपालिका
Ankara Büyükşehir Belediyesi
अङ्कारामा रहेका दर्शनीय स्थलहरूको दृश्य
अङ्कारामा रहेका दर्शनीय स्थलहरूको दृश्य
उपनाम: 
टर्कीको मुटु
राष्ट्रटर्की
क्षेत्रकेन्द्रीय एन्टोला
प्रान्तअङ्कारा
सरकार
 • मेयरमेलिह गोकेक
 • गवर्नरमेहमत किकर
क्षेत्रफल
 • महानगरीय नगरपालिका२४,५२१ किमी (९४६८ वर्ग माइल)
उन्नतांश
९३८ मिटर (३०७७ फिट)
जनसङ्ख्या
 (२०१४)[१]
 • महानगरीय नगरपालिका५,१५०,०७२ वृद्धि
 • महानगर
५,१५०,०७२
समय क्षेत्रयुटिसी+२ (युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (ग्रीष्म समय)
पोस्टल कोड
०६xxx
क्षेत्रीय सङ्केत३१२
अनुमतिपत्र प्लेट०६
वेबसाइटwww.ankara.bel.tr
www.ankara.gov.tr

अङ्कारा (/ˈæŋkərə/;[२] टर्किस उच्चारण: [ˈaŋ.ka.ɾa] ( ); ऐतिहासिक रूपमा एनकेरा तथा अङ्गोराको नामले पनि जानिन्छ)। यो टर्कीको राजधानी र दोस्रो सबैभन्दा ठुलो सहर पनि हो। यो भन्दा ठुलो सहरको रूपमा इस्तानबुल रहेको छ। यो सहरको न्यूनतम अवनति ९३८ मिटर (३,०७७ फिट) रहेको छ। सन् २०१४ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या ५१,५०,०७२ रहेको छ भने यसको महानगरीय नगरपालिकाको जनसङ्ख्या ४९,६५,५४२ रहेको छ ।[३][४]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Turkey: Registered Population", Official, अन्तिम पहुँच २०१५-०२-०८ 
  2. "Ankara", Collins Dictionary, n.d., अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  3. Türkiye İstatistik Kurumu (TÜİK) – Büyükşehir belediyeleri ve bağlı belediyelerin nüfusları – 2011 वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति
  4. Ankara, Turkey: Latitude, Longitude and Altitude

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]