सान मारिनो राष्ट्रिय फुटबल टोली
स्वरूप
सान मारिनो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सान मारिनो प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सान मारिनोमा फुटबलको लागि शासकीय निकाय सान मारिनो फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | La Serenissima | ||
---|---|---|---|
सङ्गठन | Federazione Sammarinese Giuoco Calcio | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Franco Varrella | ||
कप्तान | Aldo Simoncini | ||
सर्वाधिक उपस्थिति | Andy Selva (७४) | ||
सर्वाधिक गोलकर्ता | Andy Selva (८) | ||
गृह रङ्गशाला | सान मारिनो रंगशाला | ||
फिफा कोड | SMR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०४ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ११८ (सेप्टेम्बर १९९३) | ||
निम्न वरीयता | २०८ (जुलाई – अक्टोबर २०१४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सान मारिनो ०–१ क्यानडा (Serravalle, सान मारिनो; १४ नोवेम्बर १९९०) | |||
ठूलो विजय | |||
सान मारिनो १–० लिश्टेनस्टाईन (Serravalle, सान मारिनो; २८ अप्रिल २००४) | |||
ठूलो हार | |||
सान मारिनो ०–१३ जर्मनी (Serravalle, सान मारिनो; ६ सेप्टेम्बर २००६) |
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]बह्य कडिहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सान मारिनो राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।