सामग्रीमा जानुहोस्

१९८६ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९८६ फिफा विश्वकपC
Copa Mundial de Fútbol
México '86
  (स्पेनी)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रमेक्सिको
मिति३१ मे – २९ जुन
टोलीहरू२४(५ सङ्घहरूबाट)
स्थान(हरू)१२ (११ आयोजक सहर)
अन्तिम स्थान
विजेता अर्जेन्टिना (२औँ उपाधि)
उप-विजेता पश्चिम जर्मनी
तेस्रो स्थान फ्रान्स
चौथो स्थान बेल्जियम
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५२
गोल सङ्ख्या१३२ (२.५४ प्रति खेल)
उपस्थिति२,३९४,०३१ (४६,०३९ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इङ्ल्यान्ड ग्यारी लिनेकर (६ गोल)
उत्कृष्ट खेलाडी(हरू)अर्जेन्टिना डिएगो म्याराडोना
उत्कृष्ट युवा खेलाडीबेल्जियम एन्जो सिफो
उत्कृष्ट खेल पुरस्कार ब्राजिल
डिएगो म्याराडोना ट्रफी सहित विजय उत्सव मनाउँदै। अर्जेन्टिनाले प्रतियोगिता पराजय बिहिन जितेको थियो

१९८६ फिफा विश्वकप फिफा विश्वकपको १३औँ संस्करण थियो, जुन पुरुषहरूको वरिष्ठ राष्ट्रिय टोलीहरूको लागि प्रत्येक चार वर्षमा हुने फुटबल प्रतियोगिता थियो। यो ३१ मे देखि २९ जुन १९८६ सम्म मेक्सिकोमा आयोजना भएको थियो। २४ टोलीको सहभागिता रहेको यो दोस्रो प्रतियोगिता थियो। कोलोम्बियालाई सुरुमा फिफाले प्रतियोगिताको आयोजनाका लागि छनोट गरेको थियो तर मुख्यतः आर्थिक कारणले गर्दा कोलोम्बियाले आयोजना गर्न नसकेपछि सन् १९८२ मा राजीनामा दिएको थियो। सन् १९८३ को मे महिनामा मेक्सिको नयाँ आयोजकको रूपमा चयन भएको थियो र सन् १९७० फिफा विश्वकप आयोजना गरेपछि एकभन्दा बढी पटक विश्वकप आयोजना गर्ने पहिलो देश बनेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]